News | Tag: Iran

इरानले अमेरिका निकट यी दुई देशलाई दियो कडा चेतावनी

4 months ago

एजेन्सी । पछिल्लो समय अमेरिका र इरानबीचको तनाबले विश्वभर त्रासको स्थिति रहेको छ । आफ्नै सैन्य कमाण्डरको अमेरिकाले हत्या गरेपछि रिस र बदलाको भावनाले चुर भएको इराकले गएराति दुई अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको छ । उक्त आक्रमणमा परी करिब ८० जना अमेरिकी नागरिक मारिएको इरानले दाबी गरेको छ ।

अमेरिकाले इरानसँग जानीजानी जोरी खोज्नुका मुख्य रहस्यहरु

4 months ago

एजेन्सी । इरानको तेल आयातलाई ध्वस्त पार्न र आर्थिक रुपमा लाचार बनाउन अमेरिका लागि परेको छ । गएको नोभेम्बरमा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको थियो ।

इरानले तोक्यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मुल्य

4 months ago

एजेन्सी । इरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मुल्य तोकेको छ ।

अमेरिकाविरुद्ध युद्धको घोषणा गरेको इरान कति शक्तिशाली ?

4 months ago

एजेन्सी । पछिल्लो समय इरान र अमेरिका युद्धको तयारीमा रहेका छन् । तर, युद्धको तयारी भइराख्दा कुन देश कत्ति शक्तिशाली भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ ।

इरानी कमाण्डरको अन्त्येष्टिमा जे देखियाे...

4 months ago

एजेन्सी ।अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् ।

इरानका एक वरिष्ठ कमाण्डर अमेरिकी सेनाको कारबाहीमा मारिए

4 months ago

एजेन्सी । अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ ।

इरानसँगको व्यापारका लागि ६ वटा युरोपेली राष्ट्र सहभागी

6 months ago

एजेन्सी । फ्रान्स, बेलायत र जर्मनीले इरानसँग वस्तु–विनिमयका आधारमा व्यापार गर्न छ वटा नयाँ युरोपेली राष्ट्रहरुले देखाएको तत्परतालाई शनिबार स्वागत गरेका छन् । हाल फ्रान्स, बेलायत र जर्मनीले इरानसँगको व्यापारका लागि वस्तु–विनियम प्रणाली स्थापना गरेका छन् ।

इरानमा शक्तिशाली भूकम्प जाँदा ५ जनाको मृत्यु, सयौं घाइते

6 months ago

एजेन्सी । इरानमा शक्तिशाली भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान स्थानीय समयअनुसार २ः३० गएको भूकम्पमा १२० जनाभन्दा बढी घाइते भएका छन् ।

इरान भन्छ: हामीले प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गरिरहेका छौं

6 months ago

एजेन्सी । इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ ।

तीन जना अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ

8 months ago

सिड्नी । तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् । बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ ।

Page 2 of 6

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।