News | Tag: Iran

इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी

1 year ago

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ ।

इरानमाथि नयाँ नाकाबन्दी अमेरिकाको अनुरोध

1 year ago

संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले इरानमाथि नयाँ नाकाबन्दीहरु लगाउन बिहीबार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद समक्ष पुनः अनुरोध गरेको छ । हालै सार्वजनिक इरानी क्षेप्यास्त्र प्रणाली आणविक अस्त्र प्रहार गर्न सक्ने क्षमताको रहेको र क्षेत्रीय हतियार होडबाजीको जोखिम बढाएको भन्दै अमेरिकाले उक्त आग्रह गरेको हो ।

इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत

1 year ago

तेहरान । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गरेका सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ ।

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

1 year ago

घाज्नी । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ ।

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

1 year ago

तेहरान । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन्।

इरानसँगको आणविक सन्धिबाट फिर्ता हुन अमेरिकी उपराष्ट्रपतिको आग्रह

1 year ago

वारस । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले लामो समयदेखि अमेरिकाको सहयोगीका रूपमा रहँदै आएका यूरोपेली संघ आवद्ध मुलुकहरूलाई इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताबाट फिर्ता हुन बिहीबार आग्रह गरेका छन् ।

नेपालद्वारा इरान पराजित

1 year ago

काठमाडौँ । हिरो गोल्डकपअन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

हिरो गोल्डकप अन्तर्गत आज नेपालले ईरानको सामना गर्दै

1 year ago

काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत आज नेपालको राष्ट्रिय महिला फुटबल टिमले इरानको सामना गर्दैछ । समूह चरणमा खेलका दुई खेलमध्ये नेपालले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको कारणले फाइनलमा पुग्नको लागि आज नेपालले इरानलाई जित्नैपर्ने छ ।

इरानमा कार्गो विमान दुर्घटना

1 year ago

तेहरान । इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

‘इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन्’

1 year ago

रियो दे जेनेरियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताएका छन् । उनले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिएको बताए ।

Page 4 of 6

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।