News | Tag: Iran

सीमाक्षेत्रमा आक्रमण भएपछि इरानी कुटनीतिज्ञसँग विरोध

1 year ago

इस्लामाबाद । इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ ९एम्बुस०मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ । उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो ।

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

1 year ago

तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

1 year ago

लन्डन । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् ।

इरानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अदालतको आदेश

1 year ago

दि हेग । संयुक्त राष्ट्रसङ्घको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न संयुक्तराज्य अमेरिकालाई आदेश दिएको छ ।

इरान आक्रमणः अन्त्येष्टि समारोहमा दशौँ हजारको सहभागिता

1 year ago

इरानमा सैनिक कवाज ९परेड० भइरहेको स्थानमा शनिबारको आक्रमणमा ज्यान गुमाएका सैनिक तथा सर्वसाधारणको सोमबार भएको अन्त्येष्टि समारोहमा दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् ।

इरान आक्रमणमा अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहको हात

1 year ago

तेहरान, इरान । इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहले गराएको इरानी सरकारले आरोप लगाएको छ ।

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

1 year ago

तेहरान । इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुगेका छन् । उनी पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न सोमबार सिरिया भ्रमणमा गएको इरानको विदेश मन्त्रालयले जनाएको छ ।

इरानले अझै पनि आणविक सम्झौतामा प्रतिवद्ध

1 year ago

भियना, अष्ट्रिया । इरानमा आर्थिक सङ्कटले देशलाई नै अनिश्चिततातर्फ धकेलिरहँदा पनि अझै आणविक सम्झौताप्रति तेहरान प्रतिवद्ध रहेको संयुक्त राष्ट्रसंघ आणविक मामिला अनुगमनकारी संस्थाले बिहीबार बताएको छ ।

इरानबारे अदालतको चुनौति अमेरिकाद्वारा ‘कडा प्रतिवाद’ गर्ने

1 year ago

वासिङटन, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाले इरानमा लगाएको एकतर्फी आर्थिक प्रतिबन्धलाई लिएर अन्तराष्ट्रिय अदालतमा जाने बताइरहेका समय अमेरिकाले उक्त चुनौतिको ‘कडा प्रतिवाद’ गर्ने बताएको छ ।

इरानका अर्थमन्त्रीमाथि अभियोग

1 year ago

तेहरान । अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ ।

Page 5 of 6

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।