News | Tag: iraq

इराकमा व्यापक वर्षापछि आएको बाढीका कारण २१ जनाको मृत्यु

1 month ago

बग्दाद, इराक । इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

बार्सामा तनाव, इराकी सांसदहरूको आकस्मिक बैठक

4 months ago

बग्दाद, इराक । इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी बाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन् ।

सिरियामा हवाई आक्रमणमा परी २२ इराकी लडाकूको मृत्यु

6 months ago

बग्दाद । इराकको अर्धसैनिक समूहमाथि भएको आक्रमणमा परी सिरियामा कम्तीमा २२ इराकी लडाकू मारिएका छन्। इराकसँगको सिरियाको सिमा क्षेत्रमा पर्ने ठाँउमा सोमबार राति भएको हवाई आक्रमणमा परी उनीहरु मारिएको मानवअधिकारवादी अनुगमनकर्ताहरुले जनाएका छन्।

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

7 months ago

बग्दाद, इराक । इराकको सवैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरिराखिएको थियो ।

इराकमा भएको विस्फोटनमा १४ जनाको मृत्यु, ९० घाइते

7 months ago

बग्दाद । इराकको बग्दाद अन्तर्गत पर्ने साडर सिटी जिल्लामा भएको विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।