News | Tag: Israel

इजरायलका पूर्व मन्त्रीलाई जासूसको आरोपमा जेल सजाय

1 week ago

जेरुसेलम । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यस्ता छन् इजरायलबारे अजबगजब तथ्यहरु

1 month ago

यदी इजरायलका कुनै पनि एक नागरिकलाई कुनै राज्य वा संगठनले मारेमा इजरायलले बदला लिने नीति रहेको छ । आफ्नो एकजना जनता मारेको बदलामा इजरायलले ५० जनाको हत्या गर्न पनि पछि पर्नेछैन ।

इजरायली सैनिकसँग झडपभएपछि...

1 month ago

गाजा । प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् ।

प्रधानमन्त्रीको आफन्त इजरायलको राजदूत

2 months ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जना शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ ।

'इजरायल, प्यालेस्टिनी दुई अलग राष्ट्र सम्भव छ'

3 months ago

राष्ट्रसंघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् ।

इजरायलदेखि डराउँछन् शक्तिशाली देशहरु, यस्ता छन् भित्रि रहस्यहरु

4 months ago

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।

इजरायली अबरोध हटाउनेतर्फ पहल हुँदै

4 months ago

गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र । इजरायलद्वारा गाजा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि लगाउँदै आएको नाकावन्दीको ‘अन्त्य हुन लागेको’ हमास नेता इस्माइल हानियाले मङ्गलबार बताएका छन् ।

प्यालेष्टिनी नागरिकका लागि छुट्टाइएको एकमात्र नाका पनि बन्द

5 months ago

जेरूसेलम । करिब एक हप्ता लामो सीमा विवादपछि इजरायलद्वारा गाजाबाट प्यालेष्टिनी नागरिकका लागि प्रवेश गर्न खुला राखेको एकमात्र सीमा प्रवेशद्वारसमेत आइतबारदेखि मानवीय सहायताका लागि बाहेक अन्य अवस्थामा बन्द गरेको छ ।

किन इजरायली प्रहरीले गरे अल–अक्सा मस्दीजका ढोका बन्द ?

5 months ago

जेरुसेलम । प्यालेष्टिनी धर्मावलम्बी र इजरायली नागरिकबीच मध्यान्ह्को प्रार्थना समयमा झडप भएपछि इजरायलको प्रहरीले जेरुसेलमको केन्द्रविन्दुमा रहेको अल–अक्सा मस्दीज परिसरमा प्रवेश गर्ने सम्पूर्ण ढोकाहरू शुक्रबार बन्द गरेको एएफपीका फोटो पत्रकारले जनाएका छन् ।

इजरायली प्रधानमन्त्रीकी पत्नीलाई आर्थिक छलीको आरोपमा जरिवाना

6 months ago

जेरुसेलम । आर्थिक छली गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई बिहीबार सजाय तोकिएको छ। छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय सुनाइएको कानुन मन्त्रीले बिहीबार जानकारी दिए।

Page 1 of 2

जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।