News | Tag: Israel

इजरायलमा संसदका लागि मतदान शुरु

6 months ago

जेरुसलेम । इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।

इजरायलको यो अनौठो होटेल

7 months ago

एजेन्सी । हनीमुन मनाउन प्राय जोडीहरु राम्रो होटेल छान्ने गर्छन् । तर, होटलको महँगो सर्भिस चार्जका कारण उनीहरु राम्रो होटलमा जान असमर्थ हुन्छन् । खर्च नपुग्ने डरले उनीहरु चिन्तित हुने गर्छन् ।

सुन्दै आश्चर्य लाग्ने इजरायलको कथा

7 months ago

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।

इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

10 months ago

गाजा सिटी । प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ ।

थप हवाई आक्रमण गर्न सेनालाई आदेश

11 months ago

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका छन् ।

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

11 months ago

एजेन्सी । इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी रहेको छ ।

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

11 months ago

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ ।

प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुखको कडा चुनौती

11 months ago

जेरुसलेम । इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसकेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् ।

इजरायल र इजिप्टको नाकाबन्दीले थप सङ्कट

1 year ago

गाजा शहर । प्यालेस्टिनीहरुको बाक्लो बसोबास रहेको गाजा क्षेत्रमा इस्लामिक क्रान्तिकारी संगठन हमासले प्रशासन चलाउन थालेको केही वर्ष भइसकेको छ । यो ठाउँ गरिबीबाट आक्रान्त हुनुका साथै इजरायल र इजिप्टको नाकाबन्दीले थप सङ्कटमा छ ।

हमास र इजरायलबीच युद्धबिराम

1 year ago

गाजा सिटी । इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ ।

Page 2 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।