News | Tag: jhapa

झापामा करदाता बढे

3 weeks ago

झापा । झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।

अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न

2 months ago

झापा । तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् ।

सुत्केरीको सालनाल सुत्केरीलाई नै झोलामा हालेर पठाउने सुरुङ्गाको स्वास्थ्य केन्द्र

4 months ago

कनकाई । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति सेवातर्फकी स्वास्थ्यकर्मी खुश्बु शिवाले बताए ।

झापामा साकेला उभौलीको तयारी

4 months ago

भद्रपुर । झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ । सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिए । जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक कार्यक्रमका बीच दमकमा सार्वजनिक गरिएको हो ।

भाषा, संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका चार व्यक्ति सम्मानित

4 months ago

झापा । झापाको दमकमा बुधबार धिमाल भाषा, संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत सम्मानित हुने बाँयाबाट क्रमशः तुलसी दिवस, डा. जनक राई, डाक्टर कर्णवहादुर खतिवडा र डाक्टर सोमलाल धिमाल ।

प्रशासन कार्यालयको भ्यानले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

4 months ago

झापा । जिल्ला प्रशासन कार्यालय झापाको भ्यानले कन्काई नगरपालिका–१ दुर्गापुरमा ठक्कर दिँदा हिजो बिहीबार राती एक साइकलयात्रीको मृत्यु भएको छ । प्रशासनको ६६–१–०४१४ नम्बरको गाडीले पाँचथर नागी–६ घर भएका कन्काई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङको मृत्यु भएको हो ।

फागुन १८ गतेबाट झापामा कला साहित्य उत्सव

7 months ago

भद्रपुर । रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो ।

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु

11 months ago

उर्लाबारी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

झापामा कक्षा ९ मा पढ्ने किशोरीमाथि सामुहिक बलात्कार

1 year ago

काठमाडौं । झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् ।

दागबत्ती दिन गएका छोरालाई घाटबाटै गाउँलेले लखेटे

1 year ago

काठमाडौं । झापाको कन्काइमाई नदीको किनारमा बुद्धशान्ति गाउँपालिका जयपुर निवासी अम्विका चिमोरियाको दाहसंस्कार हुँदै थियो । पेसाले शिक्षक छोरा चुडामणि रुँदै आमाको शवतर्फ जाँदै थिए दागबत्ती दिन ।

Page 1 of 2

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।