News | Tag: kashmir

काश्मिर सङ्कटबारे फ्रान्सका राष्ट्रपतिले के भने ?

3 weeks ago

फ्रान्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन् ।

कश्मीरमा युएनले के गर्न सक्छ ?

1 month ago

एजेन्सी । भारत र पाकिस्तानबीच संघर्ष बढ्ने निश्चित देखिएदै आएको छ । गभर्नर जनरल लॉर्ड माउण्टबेटनको सल्लाहमा जवाहर लाल नेहरू एक जनवरी सन् १९४८ मा को यो मुद्धा संयुक्त राष्ट्रमा लगेका थिए ।

भारतको प्रोपोगाण्डा फेल खायो, कश्मीरमा यसरी दन्किरहेको छ डरलाग्दो आन्दोलन (भिडियो)

1 month ago

एजेन्सी । भारत प्रशासित कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध शुक्रबार ‘विरोध प्रदर्शन’ भएको छ । भारत सरकारले सामान्य विरोध भएजस्तो गरेता पनि कश्मीरमा डरलाग्दो आन्दोलन चर्किएको छ । यसलाई पुष्टि गर्दै बिबिसी मिडियाले आन्दोलनका केही भिडियोहरु पनि सार्वजनिक गरेको छ ।

कश्मीर मुद्धामा चीनले दियो पाकिस्तानको साथ, भारत झन् चिडियो

1 month ago

एजेन्सी । भारत प्रशासित कश्मीर क्षेत्रमा अनुच्छेद ३७० हटाएको विषयलाई लिएर पाकिस्तानले लगातार आवाज उठाउँदै आइरहेको छ । तर, भारतले यस कदमको निन्दा गर्दै पनि आइरहेको छ ।

कश्मीर मुद्दाबारे बोल्यो चीन, भारतलाई दियो यस्तो प्रतिक्रिया

1 month ago

एजेन्सी । भारतको संविधानको अनुच्छेद ३७० को खारेज गरेर भारत प्रशासित जम्मू–कश्मीरको विशेष दर्जा समाप्त गरेकोप्रति चीनले भारत र पाकिस्तानलाई संयमित रहन अपील गरेको छ ।

काश्मिरमा फेरि भयावह स्थिति !

1 month ago

एजेन्सी । बितेका ६७ वर्षमा काश्मिरमा धेरै हिंसाका घटनाहरु भए । तर, आजको दिनसम्म पनि काश्मिरले शान्तिको सास फेर्न पाएको छैन । आज पनि उही विवाद चलेको छ काश्मिर कसकोः भारत वा पाकिस्तान, हिन्दु वा मुसलमानको ?

जम्मु काश्मिरमा डरलाग्दो सवारी दुर्घटना, ३३ जनाको मृत्यु

2 months ago

किश्तवाड । भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्ने

5 months ago

जम्मु काश्मिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने भएका छन् ।

जम्मु काश्मिरः आफ्नै साथीले गोली हानेपछि तीन जना प्रहरी जवानको हत्या

5 months ago

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

जम्मु काश्मिरमा डरलाग्दो आक्रमण गराउने 'मास्टरमाइण्ड' मारिएको दाबी

6 months ago

एजेन्सी । फ्रेवअरी १४ मा भएको डरलाग्दो आक्रमणपछि जम्मु काश्मिरमा भारतीय सरकारले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाउँदै आइरहेको छ ।

Page 1 of 3

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।