News | Tag: kashmir

प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियान जम्मु काश्मिरबाट सुरु गर्ने

10 months ago

जम्मु काश्मिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारदेखि चुनाव प्रचार अभियान सुरु गर्ने भएका छन् ।

जम्मु काश्मिरः आफ्नै साथीले गोली हानेपछि तीन जना प्रहरी जवानको हत्या

11 months ago

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

जम्मु काश्मिरमा डरलाग्दो आक्रमण गराउने 'मास्टरमाइण्ड' मारिएको दाबी

11 months ago

एजेन्सी । फ्रेवअरी १४ मा भएको डरलाग्दो आक्रमणपछि जम्मु काश्मिरमा भारतीय सरकारले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाउँदै आइरहेको छ ।

जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

11 months ago

ट्राल, जम्मु काश्मिर । सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् ।

काश्मिरमा दुर्घटना, ३ जनाको मृत्यु, ३० जना घाइते

11 months ago

श्रीनगर । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् ।

चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

1 year ago

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले लगाइरहेको आरोपको अन्ततः कडा प्रतिक्रिया दिएका छन् । जम्मु काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान र चीनलाई आतंकवादीहरु संरक्षण गरेको आरोप लगाएको थियो । इमरानले भनेका छन्,‘यदी जम्मु काश्मिरमा भएको आक्रमणमा पाकिस्तानको हात भएको कुनै पनि प्रमाण दिल्लीले देखाउन सकेमा इस्लामाबाद कारबाही गर्न तयार छ ।’

जम्मु काश्मिर घटनाः चीनले दियो भारतलाई कडा जबाफ

1 year ago

एजेन्सी । जम्मु–काश्मिरमा आतंकवादी आक्रमण भयो । उक्त आक्रमणमा परी ४१ जना भारतीय सेनाहरुले ज्यान गुमाए । तर, भारतीय मिडियाले चीनलाई बिना कारण उक्त घटनामा मुछेको चिनीयाँ मिडिया ग्लोबल टाइम्सले बताएको छ ।

काश्मिरमा विद्रोहीसँग भएको भीषण गोली हानाहानमा ७ जना भारतीय सैनिकको मृत्यु

1 year ago

श्रीनगर । भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ ।

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

1 year ago

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आजसम्म चार वटा भयानक युद्ध भइसकेका छन् । र यो जारी रहेको छ । थामिने नाम लिइरहेको छैन ।’

काश्मिरमा आक्रमणः ४४ जना भारतीय सेनाको मृत्यु

1 year ago

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४४ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो ।

Page 2 of 3

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।