News | Tag: katrina

जब कटरीना कैफको मृत्युको हल्ला फैलियो !

4 months ago

एजेन्सी । बलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् ।

कट्रिनाको विवाहको योजनाः सलमान खान कि अरु नै कोही

6 months ago

बलिउड । पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री हुन् कटरिना कैफ । कुनै समय सलमान खानलाई धोका दिदै रनवीरसँग अफेयरमा रहेकी अभिनेत्री यतिखेर सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।

कट्रिना कैफका सबैभन्दा ठुला विवादहरुः बिकिनी काण्डदेखि सलमान खानको झापडसम्म

6 months ago

बलिउडकी सुन्दरी अभिनेत्री हुन् कट्रिना कैफ । मंगलबारबाट ३६ वर्षमा टेकेकी उनको जन्म सन् १९८३ जुलाई १६ मा हङकङमा भएको थियो । उनले लण्डनमा नै आफ्नो मोडलिङ सुरु गरेकी थिइन् ।

बिगतमा भएको लभ अफयेरले झस्काउने गर्छ यी बलिउड कलाकारहरुलाई

7 months ago

बलिउडका केही यस्ता सेलिब्रिटीहरु छन् जसले लिबिङ टुगेदर रिलेशनमा लामो समय बिताएका छन् । लामो समय लिविङ टुगेदर रिलेशनमा भएपनि उनीहरुको सम्बन्ध एउटा बिन्दुमा पुगेपछि टुटेको थियो ।

स्वार्थी कटरिना !

9 months ago

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेको छ ।

‘थाहा छैन अब कसैलाई कसरी डेट गर्न पाउँछु’

9 months ago

एजेन्सी । अभिनेत्री क्याट्रिना कैफ र रणवीर कपूरको ब्रेकअपपछि उनीहरुको कयौं फ्यानहरु निराश भएका थिए । तर यो जोडीले ब्रेकअप गरेको तीन वर्षपछि आ–आफ्नो जीवन बिताउन सुरु गरेका छन् । यता अभिनेता राणवीर आफ्नो फिल्म ‘ब्रम्हास्त्र’को को–स्टार आलिया भट्टलाई डेट गरिरहेका छन् ।

जब कटरिनाको सामु गुल्सन ग्रोभर लाजले भुतुक्कै भए

10 months ago

एजेन्सी । बलिउडमा चर्चीत अभिनेता हुन् गुल्सन ग्रोबर । प्राय भिलेन चरित्रमा देखिने उनीसँग काम गर्न डराउनेको संख्या पनि उत्तिकै रहेको छ । तर, एउटा सिनमा उनी आफैँ डराउन पुगे । कुनै पनि ‘हट’ दृष्यका लागि सहजै तयार हुने कलाकार हुन् । एउटा सिनले भने उनी लाजले पानी पानी भएका थिए ।

जब यी अभिनेत्री मरेको हल्ला चल्यो

11 months ago

एजेन्सी । बलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् । यस्ता हल्लाको शिकार भइन् कटरीना कैफ ।

यस्तो छ कट्रिना कैफको लाइफस्टाइल

1 year ago

कट्रिना कैफको जन्म सन् १९८३ मा हङकङमा भएको थियो । उनको पिता एक ब्रिटिश बिजनेश म्यान हुन् । उनकी आमा सुजैन पेशाले एक वकिल हुन् ।

कस्तो छ कटरिनाको लाइफस्टाइल

1 year ago

कट्रिना कैफको जन्म सन् १९८३ मा हङकङमा भएको थियो । उनको पिता एक ब्रिटिश बिजनेश म्यान हुन् । उनकी आमा सुजैन पेशाले एक वकिल हुन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

आर्टिफिशियल किड्नी

आर्टिफिशियल किड्नी

एजेन्सी । विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् । किड्नीका विरामीहरुलाई खुशीको खबर ।