News | Tag: korea

उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि...

1 month ago

एजेन्सी । केही समय मत्थर रहेको उत्तर कोरियाले पुनः परमाणु परिक्षणलाई निरन्तरता दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको छ ।

कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने

2 months ago

सियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ ।

कोरिया–जापान व्यापार संकट, दुबै देशबीच आरोप–प्रत्यारोप

5 months ago

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता

6 months ago

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ ।

'उत्तर कोरियामा सर्वोच्च नेता बन्न एक विशेष वंशमा जन्मिएको हुनुपर्छ'

8 months ago

एजेन्सी । उत्तर कोरियामा सर्वोच्च नेता बन्न सबैको बसको कुरा होइन । यहाँ एक विशेष वंशमा जन्मिएको हुनुपर्छ । तथाकथित बेकडु बंशमा जन्मिने उत्तर कोरियाको शासक हुने गर्छन् ।

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी, भयावह अवस्था आउन सक्ने सम्भावना

8 months ago

उत्तर कोरिया । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।

कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने

8 months ago

सोल । कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ ।

कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ खरानी

9 months ago

सियोल । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

9 months ago

सोल । दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाको निर्यात दर घट्दो

9 months ago

सियोल, दक्षिण कोरिया । अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको आइतबार सार्वजनिक एक तथ्याङ्कले देखाएको छ ।

Page 1 of 5

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

आर्टिफिशियल किड्नी

आर्टिफिशियल किड्नी

एजेन्सी । विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् । किड्नीका विरामीहरुलाई खुशीको खबर ।