News | Tag: पुष्पकमल दाहाल 'प्रचण्ड'

प्रचण्डकाे खुलासा : दाेरम्बा हत्याकाण्ड सेनाले हाेइन, दरबारले गरेकाे हाे

3 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ वर्षअघि भएको दोरम्बा हत्याकाण्ड दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका छन् । दोरम्बा हत्याकाण्डको १५ औं स्मृतिसभामा बोल्दै प्रचण्डले २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्तामाथि मच्चाइएको हत्याकाण्ड शाही नेपाली सेनाले नभई दरबारको ठाडो निर्देशनमा भएको खुलासा गरेका हुन् ।

प्रचण्डले कलैया पुगेर हिन्दीमा भाषण गर्दै भने : संविधानलार्इ पूर्ण मानेका छैनाैं

3 months ago

काठमाण्डु । कलैया उपमहानगरपालिकास्थित सडक शिलान्यास कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दीमा भाषामा भाषण गरेका छन् । शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रूपमा हिन्दीमा भाषण गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डले नागरिकता समस्या, संविधान संशोधनदेखि तराई–मधेसको विकासबारे आफ्नो पार्टी र सरकारको धारणा राखे ।

राष्ट्रिय क्रिकेट टाेलीलार्इ प्रचण्डले दिए बधार्इ

3 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ उप-विदेशमन्त्रीबीच भेट

3 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

प्रचण्डकाे प्रश्न : डा. केसीको पुच्छर समातेर काँग्रेसले के गर्न खोजेको हो ?

3 months ago

काठमाण्डौ । राष्ट्रिय राजनीतिका विषयहरूमा लामो समय मौन रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा काँग्रेसप्रति आक्रामक हुँदै आफ्नो मौनता तोडेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले डा. केसीको मुद्दालाई उचालेर काँग्रेसले राजनीति गर्न खोजेको भए काँग्रेसको अवसानको बाटो शुरू भएको टिप्पणी गरे ।

डा. केसीलार्इ निहुँ बनाएर धमिलाे पानी माछा मार्न खाेजिएकाे प्रचण्डकाे टीप्पणी

3 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य शिक्षालाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान नहुने बताएका छन् । संविधानले नै नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको संयोजनबाट आर्थिक प्रणाली अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाउँदै अध्यक्ष प्रचण्डले राष्ट्रियकरण रामवाण नभएको बताएका हुन् ।

प्रचण्डले डा. केसीका माग जायज भनेकाे समाचार गलत

3 months ago

काठमाडौँ । डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाहालको निजी सचिवालयले जनाएको छ ।

नेकपा अध्यक्ष प्रचण्ड अाज स्वदेश फर्किदैँ

4 months ago

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कने भएका छन् । पत्नी सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड स्वदेश फर्किन लागेका हुन् । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो ।

प्रचण्डले 'बेमाैसमी राग' उरालेकाे केपी अाेलीकाे ठहर

5 months ago

काठमाण्डौ । नयाँ नयाँ एजेण्डा उठाएर राष्ट्रि राजनीति र पार्टी नेतृत्वको केन्द्रमा बसिरहन सिपालु प्रचण्डले केही समयत यता राजनीतिको शान्त तलाउमा ढुंगा हानेर तरंग फिँजाएका छन् ।

पाेखरा पुगेर प्रचण्डले भने : निर्वाचन प्रणाली परिवर्तन गर्नु अावश्यक छ

5 months ago

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने बताए ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन खाने फर्सी ? यस्ता छन् फाइदा

किन खाने फर्सी ? यस्ता छन् फाइदा

काठमाडौं । फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी नै हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसले कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा समेत काम गर्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फर्सिले काम गर्छ । त्यस्तै पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।