News | Tag: law

भारतको तल्लो सदनले विवादास्पद कानून पारित गर्यो

3 months ago

नयाँ दिल्ली । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो ।

आजबाट नयाँ कानुनी युग सुरु, १६५ वर्षपछि मुलुकी ऐन विस्थापित

8 months ago

काठमाडौं । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता– २०७४, मुलुकी देवानी संहिता– २०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता– २०७४, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० संहिता– २०७४ र मुलुकी देवानी कार्यविधि संहिता– २०७४ शुक्रबारदेखि एकसाथ लागू हुँदै छन्।

८ दिनपछि देशमा नयाँ कानुन आउँदैछ, सर्वसाधारणलाई भने थाहा छैन

8 months ago

काठमाडौं । मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो ।

विदेशमा बसेर नेपाललाई गाली गर्नेलाई यस्तो कानुन

10 months ago

काठमाडौं । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ ।

यस्ता खाले अपराधमा अति नै कडा कानुन छ यी देशहरुमा

10 months ago

लागुपदार्थको सेवन र ओसारपसारले हरेक देशको टाउको दुखाइको विषय बनेको छ । यसको नियन्त्रण गर्नको लागि हरेक देशमा कडा कानुन समेत बनाइएको छ ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।