News | Tag: libya

लिबियाली तटीय जलक्षेत्रबाट ५७ जनाको उद्धार

6 days ago

त्रिपोली । लिबियाका तटीय जलरक्षकका प्रवक्ता अयुब क्वासिमले पश्चिमी तटीय जलक्षेत्रबाट ५७ जना अवैध आप्रवासीलाई उद्धार गरिएको बताएका छन् ।

सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

2 weeks ago

त्रिपोली । संयुक्तराष्ट्र बालकोष -युनिसेफ- ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ ।

लिबियाली डरलाग्दो हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

2 weeks ago

त्रिपोली । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

लिबियाको तटीय क्षेत्रबाट ७५ गैरकानूनी आप्रवासीको उद्धार

3 weeks ago

त्रिपोली । लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ । दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

लिबियामा जारी तनाबबारे वार्ता

2 months ago

त्रिपोली । लिबियाका लागि राष्ट्रसंघीय विशेषदूत घसान सालामेले शनिबार लिबियाको पूर्वी क्षेत्रमा सक्रिय सैनिक कमान्डर खलिफा हफ्तारसँग भेटवार्ता गरेका छन् ।

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

2 months ago

त्रिपोली । संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ ।

लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या

3 months ago

त्रिपोली । इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।

शक्तिशाली देशहरुले किन तहसनहस पारे लिबिया, के थियो असली कारण ?

6 months ago

एजेन्सी । गद्धाफी मानवीय संकटका कारण मारिएका होइनन् । उनलाई मार्नुको एकमात्र उदेश्य तेल र पैसा रहेको थियो । उनको अफ्रिकन गोल्ड–ब्याक्ड करेन्सी नै योजना अगाडि बढिरहेको थियो । सन् २०११ को अप्रिल २ मा हिलारी क्लिनटनका केही इमेलहरु लिक भए । इमेल पठाउने व्यक्तिले प्रष्ट रुपमा भनेको थियो ‘गद्धाफीको हत्या मानवीय सकंट पर्यो भनेर गरिएको थिएन । उनलाई मार्नुको कारण पैसा र तेल नै थियो ।’

लिबियाली नागरिकको पुनः मिलन गराउन राष्ट्रसङघ प्रमुखको आग्रह

6 months ago

अदिस अबाबा । लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटर्रेसले आह्वान गरेका छन् ।

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासी डुबे

8 months ago

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

६ दिनमा पेटको बोसो घटाउने तरिका !

६ दिनमा पेटको बोसो घटाउने तरिका !

काठमाडौँ । के तपाइको पेट पुट्ट देखिन थालेको छ । मोटोपनाका कारण असहज महसुस गर्नु भएको छ । त्यसो हो भने तौल कसरी घटाउने ? मोटोपन कसरी घटाउने ?