News | Tag: mahara

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु

1 month ago

काठमाडौँ । जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ ।

महाराको थुनछेक बहस आजदेखि सुरू हुँदै

1 month ago

काठमाडौं । करणी अभियोग लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा आजदेखि जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु हुँदैछ ।

म्याद थपका लागि आज तेस्रोपटक महरालाई अदालत लगिँदै

1 month ago

काठमाडौँ । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि बुधबार तेस्रोपटक अदालत लगिँदैछ । उनीमाथि अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लगिएको हो ।

महराले दिए यस्तो बयान

1 month ago

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ ।

महराको बयान नसकिएपछि आज फेरि अदालतबाट म्याद थपिँदै

1 month ago

काठमाडौं । करणीको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान नसकिएपछि प्रहरीले पुनः म्याद थप्ने तयारी गरेको छ ।

निवर्तमान सभामुख महरालाई आज काठमाण्डौँ जिल्ला अदालत लगिने

1 month ago

काठमाडौं । करणीको आरोप लागेपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौँ जिल्ला अदालत लगिने भएको छ ।

'सभामुख महराविरुद्ध किटानी जाहेरी नै दिएको हुनुपर्छ'

2 months ago

काठमाडौं, १४ असोज । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी गरेको आरोप लागेपछि नेकपाका शिर्ष नेताहरुले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन दबाब दिएको बताइएको छ ।

सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान

2 months ago

काठमाडौं । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान सभामुख महरा कजाकस्तान प्रस्थान गरेका हुन् ।

'अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन्'

5 months ago

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७०आँै हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले भने, “सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।”

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।