News | Tag: man

यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्छन्

10 months ago

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

युवतीले जहिले ख्याल गर्ने कुराः कुनु कुन राशिका पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट पति ?

11 months ago

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

थाहा पाउनुहोस् कस्ता हुन्छन् अभागी पुरुषहरु

11 months ago

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

यी युवा जसले ह्याण्डसम भएकै कारण देश छोड्नुपर्‍यो

11 months ago

के ह्याण्डसम हुनु अपराध हो ? यस्तो होइन भने दुवईमा बस्दै आइरहेका एक युवकले सजाय किन पाए ? के तपाईलाई थाहा छ ह्याण्डसम भएकै कारण यी युवकले देश छाड्नु पर्यो छ ?

किन पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो हुन्छ ?

11 months ago

एजेन्सी । कुनै पनि कुरामा ध्यान केन्द्रित गर्नदेखि भावानात्मक नियन्त्रण (इमोसनल कन्टेल) गरेर जीवनका तनावहरु हटाउनका लागि नै किन नै नहोस् महिलाको दिमाग पुरुषको तुलनामा धेरै नै राम्रो र उत्कृष्ट काम गरिरहेको हुन्छ ।

यस्ता कुराहरुमा पुरुष अति नै धेरै डराउने गर्छन्

11 months ago

एजेन्सी । समाजका अधिकांश कुरामा आज पनि पुरुषहरुको अग्रसरता रहेको छ । तर, उनीहरु पनि विभिन्न भयमा बाचिरहेका हुन्छन् ।

अभागी पुरुषका संकेतहरु

11 months ago

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

महिला र पुरुषमा को बढी अल्छी ?

11 months ago

एउटा अजबगजबको अध्यननको निष्कर्ष बाहिर आएको छ । महिला र पुरुषलाई लिएर को बढी सरसफाइलाई ध्यान दिन्छ भनेर अनुसन्धान गरिएको थियो । उक्त अध्ययन अनुसार महिला भन्दा पुरुष आफ्ना भित्री वस्त्रलाई लिएर बढी फोहोरी हुन्छन् ।

युवतीका यस्ता कुरामा मोहित हुन्छन् पुरुष

11 months ago

एजेन्सी । युवतीका विभिन्न कुराले पुरुषलाई आकर्षित गर्छन् । तर, युवतीको सबैभन्दा ठुलो कुरा उनीहरुको आत्मविश्वास हो । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा खुव विचार गर्छन्।

अजबगजबको ‘मोर्डन म्यान केभ’

1 year ago

एजेन्सी–केही वर्ष अगाडिको कुरा हो, एक ३८ वर्षिय व्यापारी एन्जेलो मास्ट्रोपिइट्रो रोगबाट ग्रस्त भए । विरामी परेपछि उनले जीवनलाई नयाँ तरिकाले चिन्ने अवसर पाए । त्यसपछि उनले एउटा योजना बनाएर अगाडि बढ्ने लक्ष्य लिए ।

Page 3 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।