News | Tag: man

स्वार्थी आचरण भएका मानिसहरु कसरी चिन्ने ?

1 year ago

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

1 year ago

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् ?

1 year ago

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लि चिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।

युवकलाई कस्ती युवती मनपर्छ

1 year ago

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् ।

दश दिनदेखि वृद्ध बेपत्ता

1 year ago

बेझाड । पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता भएका छन् ।

पुरुषले दैनिक गर्ने ९ गल्ती

1 year ago

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ

जब एक घाइते व्यक्तिलाई चारवटा अस्पताल डुलाइयो

1 year ago

पोखराका अस्पतालहरुमा बेला बेलामा घटना भईरहन्छन् । डाक्टरको लापरबाहीले विरामीको ज्यान गएको आरोपमा उनीहरुका आफ्न्त आन्दोलन गर्दछन् । तर शुक्रबार भने फरक खाल्को घटना घट्यो ।

श्रीमतिकाे मृत्युपछि ६ दिनसम्म शवसँगै सुते श्रीमान्

1 year ago

काठमाडौँ । ब्रिटेनको डर्बीशायरका एक जना पुरुषले आफ्नो श्रीमतीको मृत्यु भएपछि उनको शव भएको कोठामा ६ दिन सुतेको खुलासा गरेका छन्।

यस्ता खाले पुरुषदेखि सधै सजक रहनुहोस्

1 year ago

एजेन्सी । विभिन्न शास्त्र तथा ज्यातिषका अनुसार यस्ता तीन राशि छन् जसको बारेमा यो भनाई रहेको छ कि यी राशिका पुरुष कहिल्यै पनि एक असल पति साबित हुन सक्दैनन् ।

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

1 year ago

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।

Page 4 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।