News | Tag: manchester city

म्यान्चेस्टर सिटी र पीएसजीलाई च्याम्पियन्स लिगबाट निकाल्नुपर्छः ला लिगा अध्यक्ष

3 months ago

एजेन्सी । स्पेनिस घरेलु लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले इंग्लिस क्लब म्यान्चेस्टर सिटी तथा फ्रान्सेली क्लब पीएसजीलाई च्याम्पियन्स लिगबाट निकाल्नुपर्ने बताएका छन् । यी दुई क्लबले फाइनान्सियल फेयर प्ले रुललाई तोडेको भन्दै उनले प्रतिष्ठित लिगमा स्थान नदिइनुपर्ने तर्क गरेका हुन् ।

म्यान्चेस्टर सिटीका कप्तान कोम्पनीद्वारा क्लब छोडेको घोषणा

3 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने भएका छन् । ३३ वर्षीय कम्पनीले शनिबार राति एफए कपको फाइनलमा वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको खेल नै सिटीको लागि खेलेको खेलको अन्तिम बनेको छ ।

आज प्रिमियर लिगको मैजारो, उपाधिको छिनोफानो पनि आजै

4 months ago

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिगले सिजन २०१८–१९ को विजेता पाउँदैछ । उपाधि होडमा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलमध्ये एकले उपाधि आफ्नो नाममा लेखाउँदैछन् । जारी सिजनमा दुवै क्लबले उत्कृष्ट प्रदर्शन गरेकै कारणले गर्दा उपाधि विजेता लिगको अन्तिम खेलको नतिजाबाट थाहा हुन लागेको हो ।

उपाधि होडमा म्यान्चेस्टर सिटी बलियो

4 months ago

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले वर्नलीलाई १–० गोलले पराजित गरेसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लेको हो ।

म्यानचेस्टर डर्बी जितेपछि सिटी उपाधि यात्रामा बलियो

4 months ago

काठमाडौँ । म्यान्चेस्टर डर्बीमा जित हासिल गरेपछि म्यान्चेस्टर सिटी घरेलु लिग प्रिमियर लिगको उपाधि होडमा बलियो बनेको छ । बुधबार राति सम्पन्न खेलमा सिटीले युनाइटेडलाई २–० गोलले पराजित गरेर शीर्ष स्थान कब्जा गरेको हो ।

आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

4 months ago

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले घरेलु प्रतिद्धन्द्धी म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजेसुरु हुनेछ ।

म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग जित्ने सपनामा टोटनहमको तगारो

4 months ago

काठमाडौँ । च्याम्पियन्स लिगको दावेदार टिम भनिएको इंग्लिस क्लब म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा जित हासिल गरे पनि समग्रमा अवे गोलको आधारमा पराजित हुँदा सिटीको सपना चक्नाचुर भएको हो ।

कतै म्यान्चेस्टर सिटीले अघिल्लो सिजनको नियति भोग्ने त होइन ? (प्रिभ्यू)

4 months ago

काठमाडौँ । आज च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत म्यान्चेस्टर सिटीले घरेलु मैदान इतिहाडमा टोटनहम हट्सपरको सामना गर्दैछ । पहिलो लेगमा टोटनहमले सिटीलाई १–० गोलले पराजित गरेको थियो ।

टोटनहमको मैदानमा जित निकाल्ने दाउमा म्यान्चेस्टर सिटी (प्रिभ्यू)

5 months ago

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज दुई इंग्लिस क्लब टोटनहम र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । टोटनहमको घरेलु मैदान टोटनहम हट्सपर रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

म्यान्चेस्टर सिटीलाई कारावाओ कपको उपाधि, चेल्सीका गोलकिपरको नाटक

6 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटीले इएफएल (कारवाओ) कपको उपाधि जितेको छ । आइतबार राति वेम्ब्लेमा सम्पन्न खेलमा चेल्सीलाई पेनाल्टीमा हराउँदै सिटीले उपाधि जितेको हो ।

Page 1 of 5

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।