News | Tag: manchester city

म्यान्चेस्टर सिटीसँग चेल्सीको लज्जास्पद हार, अगुइरोको ह्याट्रिक, स्टर्लिङको ब्रेस

6 months ago

काठमाडौँ । चेल्सीले लज्जास्पद हार व्यहोरेको छ । चेल्सीले आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीसँग ६–० गोलको लज्जास्पद हार व्यहोरेको हो ।

एभर्टनलाई हराउँदै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

6 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति गुडिसन पार्कमा भएको खेलमा घरेलु टिम एभर्टनलाई २–० गोलले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित, अगुइरोको ह्याट्रिक

6 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । आइतबार राति घरेलु मैदान इतिहाडमा सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले ३–१ गोलको जित निकालेको हो ।

कमब्याक गरेर यूक्यासल युनाइटेडले म्यान्चेस्टर सिटीलाई हरायो

6 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । मंगलबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा सिटी २–१ गोलले पराजित भएको हो ।

म्यान्चेष्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश

6 months ago

काठमाडौँ । म्यान्चेष्टर सिटी एफए कपको पाँचौं चरणमा पुगेको छ । शनिबार राती भएको खेलमा बर्नलेविरुद्ध पाँच गोल गर्दै सिटी पाँचौं चरणमा पुगेको हो ।

म्यान्चेस्टर सिटी इएफएल कपको फाइनलमा पुग्यो

7 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटी इएफएल कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बर्टनविरुद्ध १–० गोलले विजयी हुँदै समग्रमा १०–० गोलको जित दर्ता गर्दै फाइनल यात्रा तय गरेको हो ।

म्यान्चेस्टर सिटीको जित, लिभरपुलभन्दा मात्र ४ अंकले पछि

7 months ago

काठमाडौँ । गएराति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्डलाई ३–० गोलले पराजित गर्दै शिर्ष स्थानको लिभरपुललाई पछ्याएको छ ।

उल्भरह्यामटनलाई पराजित गरेसँगै म्यानचेस्टर सिटीले लिभरपुलसँगको अंक दूरी घटायो

7 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटीले उल्भरह्यामटनलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले उल्भरह्यामटनलाई ३–० गोलले पराजित गरेको हो ।

बुर्टोन अल्बियोनको पोष्टमा म्यान्चेस्टर सिटीको ९ गोल

7 months ago

काठमाडौँ । म्यानचेस्टर सिटीले इएफएल (काराबाओ) कप अन्तर्गतको खेलमा बुर्टोन अल्बियोनविरुद्ध ९ गोल गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा सिटी भारी गोल अन्तरले विजयी भएको हो ।

म्यान्चेस्टर सिटीले रोथरहमलाई ७–० गोलले हरायो

7 months ago

काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा रोथरहम युनाइटेडलाई ७–० गोलले पराजित गर्दै सिटी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

Page 2 of 5

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

अनिद्राबाट कसरी छुटकारा पाउन सकिन्छ ?

अनिद्राबाट कसरी छुटकारा पाउन सकिन्छ ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।

विचित्र विश्व

अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

एजेन्सी । थाइल्यान्डमा नयाँ कानुन लागु गरिएको छ । उक्त कानुनमा उल्लेख गरिएअनुसार तपाई आफ्नो घरमा बसेर पनि धुम्रपान गर्न सक्नुहुन्न । यदि घरमा धुम्रपान गरेको पाइएमा जेल सजाय हुनेछ ।