News | Tag: manchester city

लिभरपुलको अपराजित यात्रा सकियो, म्यान्चेस्टर सिटी २–१ गोलले विजयी

1 year ago

काठमाडौँ । लिभरपुलको अपराजित यात्रामा म्यान्चेस्टर सिटी बाधक बनेको छ । बिहीबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गत सिटीको घरेलु मैदान इतिहाडमा सम्पन्न खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो ।

साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लियो

1 year ago

काठमाडौँ । म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनलाई ३–१ ले गोलले हराएको हो ।

घरेलु लिगमा म्यानचेस्टर सिटीको तेस्रो हार

1 year ago

काठमाडौँ । म्यान्चेस्टर सिटीले घरेलु लिगमा तेस्रो हार व्यहोरेको छ । बुधबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटी लेस्टर सिटीसँग २–१ गोलले पराजित भएको हो ।

क्रिस्टल प्यालेससँग म्यानचेस्टर सिटी पराजित

1 year ago

काठमाडौँ । म्यान्चेस्टर सिटीलाई पुनः अर्को झट्का लागेको छ । घरेलु लिगमा केही हप्ताअघि चेल्सीसँग २–० गोलको हार व्यहोरेको म्यान्चेस्टर सिटीलाई शनिबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेसले पनि हराएको हो ।

म्यान्चेस्टर सिटीले एभर्टनलाई हरायो

1 year ago

काठमाडौँ । म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले एभर्टनमाथि ३–१ गोलको जित दर्ता गरेको हो ।

म्यान्चेस्टर सिटीको फेरि अर्को जित

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा २–१ गोलको जित निकाल्दै सिटीले अपराजित यात्रालाई कायम गरेको हो ।

म्यान्चेस्टर सिटीको अपराजित यात्रा कायमै

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले घरेलु लिगमा अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई ४–० गोलले हरायो

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले वेष्ट ह्यामलाई हराएको छ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले ४–० गोलको वित दर्ता गरेको हो ।

साउथह्याम्टनको पोस्ट्मा म्यान्चेस्टर सिटीको गोलको वर्षा

1 year ago

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्टनलाई भारी गोल अन्तरले हराएको छ । सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा साउथह्याम्टन ६–१ गोलले पराजित भएको हो ।

डियाजको दुई गोलमा म्यान्चेस्टर सिटीले फुलहामलाई हरायो

1 year ago

काठमाडौं । ब्राहिम डियाजको दुई गोलमा म्यान्चेस्टर सिटीले फुलहामलाई पराजित गरेको छ । बिहीबार राति म्यान्चेस्टर सिटीको घरेलु मैदान इतिहाडमा सम्पन्न कार्लिङ कप अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटी २–० गोलले विजयी भएको हो ।

Page 3 of 5

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण रक्सी पिउँदै नपिउँनुहोस्

यसकारण रक्सी पिउँदै नपिउँनुहोस्

एजेन्सी । रक्सीको सेवनबाट पनि मानिसको दिमागमा हानी पुर्याउने कुरा हालै गरिएको एक अनुसन्धानले देखाएको छ । थोरै मात्राको रक्सी सेवनले पनि मानिसको शारिरीक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्दछ ।

विचित्र विश्व

साउदी अरबले सबैलाई आश्चर्यचकित पार्ने गरी गरेको चमत्कार

साउदी अरबले सबैलाई आश्चर्यचकित पार्ने गरी गरेको चमत्कार

एजेन्सी । साउदी अरब भौगोलिक रुपमा यस्तो स्थानमा रहेको जसमा विकासका कामहरु गर्न निकै कठिन रहेको छ । मरुभूमिमा अवस्थित यो देशले गरेको विकासले विश्वलाई नै आश्चर्यचकित पारेको छ । यो देशमा कुनै स्थायी नदी वा झरना छैनन् तैपनि यो देशले विकासका कार्यमा कुनै कसर बाँकी राखेको छैन । देशमा पानी ज्यादै थोरै मात्रामा उपलब्ध छ भने धेरै नै महँगो पनि । देशमा पानीको प्रशोधनलाई लिएर कुनै प्रकारको विकास छैन । तर, पानीको माग लगातार बढीरहेको छ ।