News | Tag: manchester city

म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डिवला उत्कृष्ट प्रशिक्षक, मउरिन्हो २५ औं स्थानमा

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवाल उत्कृष्ट प्रशिक्षकको सूचीको पहिलो स्थानमा परेका छन् । ‘फोर फोर टु’ म्यागजिनले प्रकाशित गरेको उत्कृष्ट प्रशिक्षकको सूचीमा उनी शिर्षस्थानमा परका हुन् ।

महरेजको गोलमा म्यान्चेस्टर सिटीले टोटनहमलाई हरायो

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले टोटनहमलाई उसैको घरेलु मैदानमा हराएको छ । सोमबार राति वेम्ब्लेमा सम्पन्न खेलमा म्यान्चेस्टर सिटी रियल महरेजको एकमात्र गोलबाट विजयी भएको हो ।

महरेजको गोलमा म्यान्चेस्टर सिटीले टोटनहमलाई हरायो

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले टोटनहमलाई उसैको घरेलु मैदानमा हराएको छ । सोमबार राति वेम्ब्लेमा सम्पन्न खेलमा म्यान्चेस्टर सिटी रियल महरेजको एकमात्र गोलबाट विजयी भएको हो ।

म्यानचेस्टर सिटीले शाख्तार डोनेट्स्कलाई हरायो

1 year ago

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इंग्लिस क्लब क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब शाख्तार डोनेट्स्कलाई ३–० गोलले पराजित गरेको छ ।

महरेजले पेनाल्टी मिस गर्दा लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरीमा सकियो

1 year ago

काठमाडौं । आइतबार राति सम्पन्न लिभरपुल र म्यान्चेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा दुबै टोलीले गोल गर्ने मौका पाए पनि गोल गर्नबाट भने चुके ।

म्यान्चेस्टर सिटी र आर्सनलको जित

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टरसिटी र आर्सनल विजयी भएका छन् । सिटीले ब्राइटनलाई २–० गोलले पराजित गरेको हो भने आर्सनलले र्वाफोर्ड ३–० गोलले पराजित गरेको हो ।

कार्डिफ सिटीको पोस्टमा म्यान्चेस्टर सिटीको ५ गोल

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफ सिटीलाई ५–० गोलले पराजित गरेको छ । कार्डिफको घरेलु मैदानमा सम्पन्न खेलमा रियाद महरेजले दुई गोल गरे भने सर्जियो अगुईरो, बर्नान्डो सिल्भा तथा गुन्डोगनले एक–एक गोल गरे ।

घरेलु मैदानमा म्यान्चेस्टर सिटी लियोनसँग पराजित

1 year ago

काठमाडौं । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ । उपाधिको दावेदार भनिएको म्यान्चेस्टर सिटीलाई उसैको घरेलु मैदान इतिहाड स्टेडियममा फ्रान्सेली क्लब लियोनले २–१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हरायो

1 year ago

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–१ गोलले हराएको छ ।

हडर्सफिल्डको पोष्टमा म्यान्चेस्टर सिटीको गोलको वर्षा

1 year ago

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिगमा म्यानचेस्टर सिटीले हडल्सफिल्ड टाउनलाई ६–१ गोलले पराजित गरेको छ । सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा सम्पन्न खेलमा फरवार्ड सर्जियो अगुईरोले ह्याट्रिक पूरा गरे ।

Page 4 of 5

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।