News | Tag: manchester city

म्यान्चेस्टर सिटीका मिडफिल्डर डी ब्रुयनाको घुँडामा गम्भीर चोट

1 year ago

एजेन्सी । म्यान्चेस्टर सिटीका प्रभावशाली मिडफिल्डर केभिन डी ब्रुयनाको घुँडामा गम्भीर चोट लागेको छ । बुधबार भएको प्रशिक्षणमा उनको दायाँ गोडाको घुँडामा चोट लागेको हो ।

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले सिजनको पहिलो खेलमा जित निकालेको छ । आइतबार राति आर्सनललाई उसैको घरेलु मैदान इमिरेट्समा २–० गोलले पराजित गर्दै सिटी विजयी भएको हो ।

सर्जियो अगुइरोको ब्रेसमा म्यान्चेस्टर सिटीलाई एफए कम्युनिटी शिल्डको उपाधि

1 year ago

काठमाडौं । म्यानचेस्टर सिटीले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सीलाई २–० गोलले हराएर सिटीले उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीद्वारा बार्यन म्युनिख पराजित, महरेज घाइते

1 year ago

काठमाडौं । केही बेरअघि सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बार्या म्युनिखलाई ३–२ गोलले पराजित गरेको छ ।

दुई च्याम्पियन म्यान्चेस्टर सिटी र पीएसजी पराजित

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इन्टनेशनल च्याम्पियन्स कपमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र लिग वान् विजेता पीएसजी पराजित भएको छ ।

लेस्टरका स्टार खेलाडी रियाद महरेज म्यान्चेस्टर सिटीमा

1 year ago

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले सिटीका स्टार खेलाडी रियाद महरेजलाई ६० मिलियन पाउण्डमा भित्र्याएको छ ।

Page 5 of 5

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।