News | Tag: manu

म्यानचेस्टर युनाइटेड र प्रशिक्षक जोसे मोरिन्होको ‘पुरानो ट्याकटिस’

3 weeks ago

म्यानचेस्टर युनाइटेडमा सन् २०१६ मा प्रशिक्षकका रुपमा अनुबन्ध भएका प्रशिक्षक जोसे मोरिन्होको पछिल्लो म्यानु यात्रा भने कठिन बनेको छ । उनलाई क्लबले निकाल्ने प्रक्रिया चालेको समेत हल्ला चलिरहँदा उनले भने आफ्नो जागिर सुरक्षित रहेको बताउँदै आइरहेका छन् ।

लुकाकुको दुई गोलमा म्यानचेस्टर युनाइटेड विजयी

2 months ago

काठमाडौं । गएराति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले वर्नलेलाई २–० गोलले हराएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।