News | Tag: marriage

जब १०३ वर्षीय वृद्धले २७ वर्षीया महिलासँग बिहे गरे

3 weeks ago

एजेन्सी । कैयौं पटक तपाईले सुन्दै आउनुभएको होला कि उमेर केवल एक संख्या हो यसबाहेक केही होइन । यसलाई साँच्चिकै पुष्टि गरेका छन् इन्डोनेशियाका १०३ वर्षीय पुआंग कट्टेले ।

जन्ती नै नआएपछि ...

1 month ago

काठमाडौँ । राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

1 month ago

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

बहुविवाह गरेका बलिउडका चर्चीत अभिनेताहरु

2 months ago

एजेन्सी । बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।

कहिल्यै यस्तो नियमको बारेमा थाहा पाउनु भएको छ ?

3 months ago

एजेन्सी । विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।

विवाहका लागि युवती नै फेला नपरेपछि...

3 months ago

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।

बेहुला बन्न सजिलो छैन यो देशमा

3 months ago

एजेन्सी । विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

यी विवाहहरुमा भएको थियो सबैभन्दा धेरै खर्च !

4 months ago

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

वर माग्ने अचम्मको चलन, त्यो पनि नेपालमै

4 months ago

काठमाडाैँ । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।

बलिउड जोडीहरु जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन

5 months ago

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो ।

Page 1 of 7

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।