News | Tag: marriage

विवाह गर्न मन छैन भने यस्ता गफ लगाएर टारिदिन्छन् युवतीहरु

5 months ago

एजेन्सी । उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन । त्यही कारण पनि उनीहरु विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् । आजकलका युवतीहरु झन् आफ्नो करिअर बनाउन व्यस्त रहेका हुन्छन् ।

सुन्दै आश्चर्यचकित पार्ने विवाहका घटनाहरु

5 months ago

एजेन्सी । आफूलाई विवाह गर्नु मात्र केटाहरूको लागि होईन। २००३ मा, कलाकार जेनिफर होजले उनको ३० औं जन्मदिनमा नेदरल्याण्ड्समा आफूलाई विवाह गरिन्।

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

6 months ago

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।

कसको विवाहमा भएको थियो सबैभन्दा धेरै खर्च ?

6 months ago

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

‘कुरा नबुझी बिहे नगर्नू’

6 months ago

काठमाडौँ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

कहिल्यै बिहे नगर्नुस् हातमा यस्तो औँला हुनेसँग, जीवनभरि होला पछुतो

6 months ago

एजेन्सी । पछिल्लो केहि समय यता विवाह लामो समयसम्म टिकाउनु निकै मुस्किल जस्तै भइसकेको छ धेरैलाई । पति र पत्नीबीचको सम्बन्धपनि त्यति धेरै गहिरो हुँदैन ।

यस्तो पो विवाहको प्रस्ताव !

6 months ago

एजेन्सी । विवाह सबैका लागी महत्वपूर्ण हुन्छ । विवाह का लागी अनेकौं प्रस्ताव हरु हुने गर्छन् । भारतको मध्यप्रदेश ग्वालियर शहरमा एक शिक्षिकाले आफ्नो बिहेको लागि दुल्हा पक्षसँग अचम्मको शर्त राखेकी छन् । उनले शर्तमा भनिन् ‘पहिला फलफुल र शितल दिने १०० बिरुवा रोप्ने त्यसपछि मात्र जन्ती लिएर आउनु ।’

यी हुन् हालसम्मकै महँगा विवाह, कसको विवाहमा कति लागेको थियो खर्च ?

7 months ago

एजेन्सी । विवाहमा कति खर्च लाग्ला ? सामान्य परिवारले गर्ने विवाह र धनी वर्गले गर्ने विवाहको कुनै तुलना हुन सक्दैन । पछिल्लो समय विवाहमा ठुलो खर्च गर्ने प्रचलन बढ्दै गएको छ ।

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

7 months ago

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।

रियल लाइफमा नै तीनवटीसँग विवाह गरेका बलिउडका चर्चित हस्तीहरु

7 months ago

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित कलाकारहरु रहेका छन् जसले तीनवटीसम्म विवाह गरे ।

Page 2 of 7

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।