News | Tag: mci

म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई ४–० गोलले हरायो

1 year ago

काठमाडौं । म्यान्चेस्टर सिटीले वेष्ट ह्यामलाई हराएको छ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटीले ४–० गोलको वित दर्ता गरेको हो ।

इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

1 year ago

काठमाडौं । मंगलबार राति सम्पन्न इएफएल कपमा म्यान्चेस्टर सिटीद्वारा अक्सफोर्ड युनाइटेड पराजित भएको छ ।

म्यानचेस्टर सिटीद्वारा फुलहम पराजित, लेस्टर सिटीले पनि पराजित

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फुलहमलाई ३–० गोलले पराजित गरेको छ । घरेलु मैदान इतिहाड रंगशालमा सम्पन्न खेलमा म्यान्चेस्टर सिटी सुरुदेखि नै आक्रामक रहेको थियो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।