News | Tag: meeting

सेवा सुविधा नदिए बैठक नचलाउने चेतावनी

1 week ago

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

बिमस्टेक सम्मेलनको लागि यस्तो सुरक्षा व्यवस्था

3 weeks ago

काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

यस्ता छन् नेकपाको सचिवालय बैठकका निर्णयहरु

1 month ago

काठमाडौं । सोमबार साँझ बालुवाटारमा नेपाल कम्यु्निष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीको बैठकले सांगठनिक एकीकरणका भदौ ७ गतेसम्मलाई म्याद थप गरेको छ । बैठकले सांगठनिक एकीकरणका लागि गठन भएका कार्यदललाई आगामी विहीबारसम्म प्रतिवेदन बुझाउन अन्तिम समय दिएको हो ।

जाजरकोटमा भएको क्षतिको बारेमा गृहमन्त्री र वनमन्त्रीबीच छलफल

1 month ago

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।

देउवा सहमत नभए तीनपटक बैठक

1 month ago

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विपक्षी दलका नेता सहमत नभए संवैधानिक परिषद्को बैठक तीनपटकसम्म बस्नुपर्ने हुन्छ । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ दफा ६ को उपदफा ५ अनुसार सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन भन्ने उल्लेख छ ।

नेकपाको बैठकको निर्णयः डा. केसीलाई जसरी पनि काठमाडौं ल्याउने

2 months ago

काठमाडौं । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै काठमााडौं ल्याउनुपर्नेबारे छलफल भएको छ ।

महासमिति बैठक असोजमा सार्ने तयारीमा कांग्रेस

2 months ago

काठमाडौं । कांग्रेसको संस्थापन पक्ष भदौका लागि तय महासमिति बैठक असोजमा सार्ने तयारीमा लागेको छ । सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले भदौका लागि तय महासमिति बैठक असोजको पहिलो साता हुने सम्भावना रहेको बताए । ‘महासमिति सर्ने सम्भावना छ, भदौको पहिलो सातामा हुन सक्छ,’ नेता विश्वकर्माले भने ।

उत्तर कोरियासँगको वार्ता लाभकारीः अमेरिकी विदेशमन्त्री

2 months ago

टोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताएका छन्।

नेकपाभित्रबाटै पहिलोपटक सरकारको आलोचना

2 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको छ ।

राजपाको राजनीतिक समितिको बैठक आज पनि

2 months ago

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को राजनीतिक समितिको बैठक आज पनि बस्ने भएको छ । बिहीबार बसेको बैठकमा पार्टीको विधानमाथि छलफल, महाधिवेशनका सबै कार्यक्रम घोषणा गर्नेलगायत समसामयिक विषयमा छलफल सुरू भएको थियो । उक्त बैठक नटुंगिएपछि आजको लागि पनि बैठक तय भएको हो ।

Page 1 of 2

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

पुरुषले दैनिक गर्ने ९ गल्ती

पुरुषले दैनिक गर्ने ९ गल्ती

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।