News | Tag: meeting

आज बस्ने राजपाको बैठकले महाधिबेशनबारे टुंगो लगाउने

3 months ago

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (नेपाल) को राजनीति समितिको बैठकमा बिधान माथि छलफल आज पनि हुने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा भएको बैठकमा अध्यक्ष मण्डलको तर्फबाट पार्टीको बिधान, संसदीय दलको बिधानमा छलफल गर्न प्रस्ताव पेश गरिएको थियो । छलफल नसकिएको कारणले आज पनि बैठक बस्न लागेको हो ।

आज राष्ट्रियसभा नियमावली पारित हुँदै

3 months ago

काठमाडौं । आज राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँने भएको छ । बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले चार विषयगत समिति रहने गरी नियमावली पारिद गर्न लागेको हो । सङ्घीय संसद्को अधिवेशन सुरु भएको तीन महिनापछि शुक्रबार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भएको थियो । प्रतिनिधिसभाको नियमावली पारितसँगै आइतबार राष्ट्रियसभातर्फको नियमावली पारित हुन लागेको हो ।

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

3 months ago

सिंगापुर । सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल

3 months ago

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ ।

Page 2 of 2

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।