News | Tag: milk

यी चिजसँग खानुहुँदैन दुध !

2 months ago

काठमाडौं । दूध (गाई–भैँसी या अन्य घरपालुवा जनावरको) मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो । बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो ।

यसकारण नियमित दुध पिउने

2 months ago

काठमाडौं । प्राय हामीले गाई–भैँसीको दुध बिहान बेलुकाको खानासँग खाने चलन छ । कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

माछा र दुध एकैसाथ खानु विष खाए बराबर !

3 months ago

कतिपय खानेकुराहरु एकैसाथ खानहुँदैन । त्यसैमध्येको एक हो माछा र दूध । माछा खाएपछि दूध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ ।

यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन्

3 months ago

काठमाडौं । बेसारलाई छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यसैले त आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ ।

पत्थरीको समस्या दूधमा तुलसीको पात उमालेर खानुपर्छ

3 months ago

हृदय रोगमा : दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

दुधसँग यी चिजहरु मिसाएर खाँदा अमृत समान

4 months ago

स्थ्यका लागि दुध लाभकारी छ । दुधमा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ । सादा दुधलेनै शरीरलाई कतिपय रोगबाट टाढा राख्छ, भने यसमा यी खानेकुरा मिलाएर खाइयो भने झन राम्रो हुन्छ ।

बिहान दुध सेवन गर्नु रोग निम्त्याउनु !

7 months ago

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ

7 months ago

काठमाडौं । बेसारलाई छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यसैले त आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ ।

दुधका बेफाइदाहरु पनि थाहा पाइराख्नुहोस्

7 months ago

एजेन्सी । जर्मनी, न्यूजिल्याण्डमा भएको अनुसन्धानपछि वैज्ञानिकहरुले दुधका केबल फाइदा मात्र नभएर बेफाइदा पनि भएको दाबी गरेका छन् ।

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

11 months ago

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

Page 1 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।