News | Tag: movies

यी हुन् सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने बलिउड फिल्महरु

2 days ago

एजेन्सी । सन् २०१९ बलिउडका लागि फलदायी वर्षको रुपमा हेरिएको छ ।

यी दक्षिण भारतीय फिल्महरु जसले गरे धमाकेदार कमाइ

3 months ago

पछिल्लो समय दक्षिण भारतीय फिल्मको कमाइ बलिउडकोभन्दा बढी गर्न थालेको मिडिया रिपोर्ट आउन थालेका छन् ।

यो फिल्मपछि अभिषेकले ऐश्वर्यालाई प्रपोज गरेका थिए

4 months ago

एजेन्सी । अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको पनि १२ वर्ष हुन लागेको छ । सन् २००७ मा ऐश्वर्या र अभिषेक विवाह बन्धनमा बाधिएका थिए ।

यौन शोषणको आरोप लागेपछि ‘सन्जु’ फिल्मका निर्देशक हिरानीले दिए यस्तो प्रतिक्रिया

7 months ago

बलिउडमा पछिल्लो समय मि टु ले ल्याएको तरंगमा फिल्म सन्जुका निर्देशक राज कुमारी हिरानी पनि परेका छन् । उनलाई आफ्नै महिला सह निर्देशकले यौन शोषण गरेको आरोप लगाएकी छिन् ।

यी हुन् विश्वकै ९ डरलाग्दा चलचित्र

8 months ago

एजेन्सी । विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् ।

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

8 months ago

दिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।