News | Tag: nawalparasi

बस र ट्रक जुध्दा नवलपरासीमा तीनकाे मृत्यु, २३ जना घाइते

9 months ago

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा यात्रुबाहक बस र मालबाहक ट्रक जुध्दा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

कलेजकाे लापरबाहीका कारण १९ विद्यार्थीकाे बिचल्ली

1 year ago

नवलपरासी । कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।

रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ४ यात्रु घाइते

1 year ago

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् ।

एक भारतीयसहित ४ जनालाई लागुऔषध मुद्दा

1 year ago

नवलपरासी । पश्चिम नवलपरासीमा लागूपदार्थसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित ४ जनालाई प्रहरीले लागूऔषध मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ। गत जेठ २४ गते अवैध लागूपदार्थसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।