News | Tag: NCP

एकतापछि प्रचण्ड झन बलिया

3 months ago

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका हुन् । भित्र भित्र उहाँ जीर्ण बन्दै जानुभएको छ ।

राजपामा चरम गुटबन्दी भएको भन्दै राजपाका जिल्ला संयोजक नेकपामा प्रवेश

3 months ago

सर्लाही । राजपा नेपाल सर्लाहीका संयोजक नागेश्वर साह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। बुधबार सदरमुकाम मलंगवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता एवं संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले अबिर र माला लगाएर साहलाई स्वागत गरे ।

नेकपाका प्रदेश र जिल्ला किमिटीको आकार बढ्ने

4 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश र जिल्ला कमिटीमा सदस्या संख्या बढाउने तयारी गरेको छ।

दुई अध्यक्षले कसरी बैठकको अध्यक्षता गर्ने भन्नेमा नेकपाको नीतिगत अन्योल

4 months ago

काठमाडौं । नेकपामा दुई अध्यक्षको अधिकार क्षेत्र बराबर हुने व्यवस्था छ। तर अहिलेसम्म त्यसको कार्यविधि टुंगो नलाग्दा बैठकको अध्यक्षता आलोपालो हुन सकेको छैन।

नेकपा सचिवालयको बैठक शुरु

4 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको तेस्रो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टीका महासचिव विष्णु पौडेलका अनुसार पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका लागि ९ बजे सचिवालय बैठक बसेको हो ।

पत्नी सीताको स्वास्थ्यमा सुधारभएपछि प्रचण्ड आज स्वदेश फिर्ता हुँदै

4 months ago

काठमाडौं । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंगापुरबाट नेपाल फर्किने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ता अघि सिंगापुर गएका प्रचण्ड आज स्वेदश फर्किन लागेका हुन् । सीताको स्वास्थ्यमा सुधार आएकाले आज नै प्रचण्ड नेपाल फर्किन लाग्नु भएको उनको सचिवालयले जनाएको छ ।

नेकपाको आम्दानी मासिक १० करोड, को बाट कति ?

4 months ago

काठमाडौं । पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ ।

डा देवकोटाप्रति राष्ट्र सँधै ऋणी: नेकपा

4 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा. डा. उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ। डा देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेको उचाइ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

पुराना वामपन्थी नेता वामपन्थी नेता कुञ्जवीर लामाको आज अन्त्येष्टि गरिने

4 months ago

बर्दिवास । महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको छ । जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा पछिल्ला केही महिनायता दम र मधुमेहले ग्रसित रहँदै आएका थिए । विसं १९८२ मा बिजलपुरामै जन्मनुभएका लामा जिल्लामा २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य थिए ।

नेकपाले एसिया महादेशीय मार्क्सवादी प्रशिक्षण सञ्चालन गर्ने

5 months ago

काठमाडौं । नेकपाले नेपालमा एसिया महादेशीय कम्युनिस्ट प्रशिक्षण (स्कुल) चलाउने भएको छ । नेकपाले मदन भण्डारी एसियन स्कुल अफ मार्क्सिजम नाममा स्कुल सञ्चालन गर्ने भएको हो ।

Page 2 of 3

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।