News | Tag: nepal army

सेनाको चौध करोडको कालो बुटमा कालो धन्दा ?

1 day ago

काठमाडौँ । नेपाली सेनाले अत्यावश्यक भन्दै सैनिक जवानका लागि लगभग १४ करोडको खर्चमा ४९ हजार ३ सय ७५ कालो छालाको बुट खरिद प्रक्रियाका लागि २०७५ माघ १६ गते टेण्डर आह्वान गरेको थियो ।

जंगी अड्डालाई यसरी गरियाे प्लाष्टिकमुक्त क्षेत्र घाेषणा (फाेटाे फिचर)

4 days ago

काठमाडौँ । नेपाली सेनाको जंगी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ ।

नेपाली सेनाले बनाएकाे पुस्तकालय सरस्वती पूजाकाे दिन हस्तान्तरण

1 week ago

भीमदत्तनगर । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ ।

ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यका मुद्दा महान्यायाधिवक्तालाई

2 weeks ago

काठमाडौँ । सर्वोच्च अदालतले सैनिक ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा मुद्दा चलाउने क्षेत्राधिकार महान्यायाधिवक्ताको हुने निर्णय दिएको छ।

सेनाले पहिलो पटक शुल्क तिरेर सैनिक भवनको नक्सापास गर्यो

3 weeks ago

काठमाडौँ । नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको नक्सापास गरेको छ । सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिब ६० लाख शुल्क बुझाएको छ ।

प्रधानसेनापति थापा भारतीय स्थल सेनाकाे मानार्थ महारथी

1 month ago

काठमाडौँ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली सेनाकाे प्रवक्तामा रथी ढकाल

1 month ago

काठमाडौँ । नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हालेका छन् ।

प्रधानसेनापति थापा भारत भ्रमणमा निस्किदैँ

1 month ago

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि ६ दिने भारत भ्रमण गर्ने भएका छन् ।

प्रधानसेनापतिद्वारा उपरथी गिरीलाई दज्र्यानी चिन्ह प्रदान

1 month ago

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी सरदकुमार गिरीलाई मंगलबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही पुस १३ गतेको निर्णयअनुसार उपरथी गिरी रथी दर्जामा पदोन्नति भएको हुन् । रथी दर्जामा पदोन्नति भएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति थियो ।

नेपाली सेनाले बनाएकाे पुलमा अज्ञात समूहद्वारा ताेडफाेड

1 month ago

बलेवा । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ ।

Page 1 of 3

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

आफ्नो घरमा आउन नदिनुहोस् यस्ता चिज, जसले निम्त्याउँछ संकट र खतरा

एजेन्सी । हिन्दु धर्ममा वास्तु शास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई वेवास्ता गरिरहेका हुन्छौ जसले तपाईलाई अन्त्यमा समस्यामा पार्न सक्छ ।