News | Tag: Nepal Communist party

नेकपाभित्र विवादै विवाद

1 week ago

काठमाडौँ । सत्तारुढ नेकपाको एकता प्रस्ताव तयार पार्न बनेको कार्यदलभित्र विवाद चुलिएको छ। कार्यदलका संयोजक रामबहादुर थापा र पार्टी महासचिव विष्णु पौडेलले काम नसकिएको भन्दै सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिरहेका छन्। सदस्यहरूले भने काम गर्नै नदिइएको भनी असन्तुष्टि जनाएका छन्।

यसरी पंगु बन्यो नेकपा कार्यदल

1 week ago

काठमाडौँ । अन्ततः पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने दायित्व सचिवालयको काँधमा आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकता टुंगो लगाउन बनाइदिएको कार्यदलले समससीमा पार गरिसक्दासमेत जिम्मेवारी पूरा गर्न नसकेपछि सांगठनिक एकता पूरा गर्ने दायित्व सचिवालयको काँधमा आएको हो ।

किन पंगु बन्यो नेकपा कार्यदल?

1 week ago

काठमाडौँ । अन्ततः पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने दायित्व सचिवालयको काँधमा आइपुगेको छ ।

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट

2 weeks ago

काठमाडौँ । लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपामा तीन गुट, तीनथरी कुरा

3 weeks ago

काठमाडौँ । सत्तारूढ नेकपाको तल्लो तहमा पार्टी कमिटी नभएको ९ महिना बितेको छ। एकता टुंगो लगाउन पटकपटक कार्यदल बन्यो। पछिल्लो कार्यदललाई जिल्ला तहसम्मको एकता र केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव तयार पार्न १० दिनको समयावधि दिइएको थियो । तर कार्यादलले २२ दिन गुजारिसकेको छ।

गण्डकी प्रदेशसभामा नेकपाको संसदीय दलको प्रमुख सचेतकमा अधिकारी

1 month ago

कास्की । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जानकारी दिए ।

नेकपा बनेको आठ महिनामा पनि टुङ्गिएन एकता

1 month ago

काठमाडौँ । तत्कालीन नेकपा (एमाले) र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको आठ महिना पुगेको छ । सांगठानिक एकता प्रक्रिया भने अझै टुंगो लाग्न सकेको छैन ।

नेकपा स्थायी समिति बैठकमा नेताहरुले मन फुकाएर धारणा राखे

1 month ago

काठमाडौँ । एकताको आठ महिनापछि बसेको स्थायी कमिटी बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखेका छन्, धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाएका छन् भने केहीले बचाउ गरेका छन् ।

नेकपा बैठकमा मन्त्रीमण्डल पुनर्गठन गर्न नेताहरुको चर्को दबाब

1 month ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठक भोली बस्ने गरि सकिएको छ । आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धनमा आ–आफ्नो विचार राखेका थिए ।

आजको लागि सकियो नेकपा स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

1 month ago

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठक आज पनि जारी रह्यो । आजको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको थिए ।

Page 1 of 6

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।