News | Tag: NEPSE

नेप्सेमा दोहोरो अंकको गिरावट

1 month ago

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिनको कारोबारमा आज १३ दशमलव ७९ अंकको गिरावट आएको हो । आज कूल १६६ कम्पनीको शेयर कारोबार हुँदा ७५ करोड ३२ लाख ५७ हजार २०९ रुपैयाँको शेयर कारोबार भएको हो ।

नेप्सेमा सामान्य वृद्धि

1 month ago

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से शुन्य दशमलव ३४ अंकले बढेर १ हजार ३ सय २ दशमलव ९६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा गिरावट, ९३ करोडको कारोबार

1 month ago

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । आज कूल १७० कम्पनीको शेयर कारोबार हुँदा नेप्से ५ दशमलव ०८ अंकले घटेर १ हजार ३ सय १४ दशमलव ५५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा ७ दशमलव ४९ अंकको वृद्धि

1 month ago

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज कूल १७१ कम्पनीको शेयर कारोबार हुँदा नेप्से ७ दशमलव ४९ अंकले बढेर १ हजार ३ सय १९ दशमलव ६३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा सामान्य वृद्धि

1 month ago

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ । आज १ सय ७३ कम्पनीको शेयर कारोबार हुँदा ४ दशमलव ४२ अंकको वृद्धि देखिएको हो । आज १ हजार ३ सय १२ दशमलव १४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा सामान्य गिरावट, कारोबार १ करोडमाथि

1 month ago

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । साताको पहिलो दिन आज १ दशमलव ८७ अंकले घट्दा १ हजार ३ सय १७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा १ अर्ब ३ करोडको कारोबार

2 months ago

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १४ दशमलव १२ अंकको वृद्धि भएको छ । आज १७० कम्पनीको शेयर कारोबार हुँदा नेप्से १ हजार ३ सय १५ दशमलव ४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेकाे कार्यालयमा धर्ना दिन बसेका १० जना पक्राउ

3 months ago

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेप्सेमा ६ अंकको गिरावट

3 months ago

काठमाडौँ । साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ दशमलव ८६ अंकको गिरावट आएको छ । आज १ सय ७१ कम्पनीको ९ लाख ७४ हजार ७२६ कित्ता शेयर खरिदबिक्री हुँदा नेप्से घटेर १ हजार १ सय ४० दशमलव ६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज पनि घट्यो शेयर बजार

4 months ago

काठमाडौँ । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । आज कुल १६२ कम्पनीको शेयर कारोबार हुँदा नेप्से १२ दशमलव ७२ अंकले घटेर १ हजार १ सय १२ दशमलव २३ को बिन्दुमा पुगी बन्द भएको हो ।

Page 1 of 2

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई÷हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई÷हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।