News | Tag: nigeria

नाइजेरियामा हैजाले १७५ जनाको ज्यान लियो, १० हजार प्रभावित

1 week ago

लागोस । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् । बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ ।

नाइजेरियामा बाढी पहिरोको कारण ४९ जनाको मृत्यु, २० बेपत्ता

4 months ago

कानो, नाइजेरिया । बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

बन्दुकधारीद्वारा १७ जनाको हत्या

4 months ago

लागोस, नाइजेरिया । केही दिनयतादेखि हिंसा मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन ।

युट्युब को ट्रेन्डिङ नम्बर १ मा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको जितको भिडियो

4 months ago

काठमाडौं । युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नाइजेरिया विरुद्ध अर्जेटिनाको खेलको हाइलाइट्स आएको छ । मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो ।

क्रोएशियाले नाइजेरियालाई हरायो

5 months ago

काठमाडौं । विश्वकपको समूह ‘डी’ अन्तर्गत क्रोएशयिा र नाइजेरिबीचको खेलको नतिजा यूरोपियन राष्ट्र क्रोयसियाको पक्षमा गएको छ । शनिबार आइतबार बिहान सम्पन्न खेलमा क्रोएशिया २–० गोलले बिजयी भएको हो ।

नाइजेरियामा बोको हरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

5 months ago

संयुक्त राष्ट्रसंघ । नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेर लगेका छन् ।

दास्रो मैत्रिपूर्ण खेलमा पनि नाइजेरिया पराजित

5 months ago

काठमाडौं । नाइजेरियाले चेक रिपब्लिकसँग पराजय ब्यहोरेको छ । विश्वकपको तयारीमा रहेको नाइजेरियाले तयारीस्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा यूरोपियन राष्ट्र चेक रिपब्लिकसँग १–० गोलको हार व्यहोरेको हो ।

नाइजरमा नौ सर्वसाधारणको हत्या

5 months ago

नियामी । नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गरी कम्तीमा नौ व्यक्तिको हत्या गरेका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।