News | Tag: Norway

नर्वेली राजा चीन आउने

3 months ago

बेइजिङ । नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउने भएका छन् ।

नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण

4 months ago

नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५।४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ ।

पानामा नवेसँग पराजित

7 months ago

बार्सा नेपाल । विश्वकपको तयारीमा रहेको राष्ट्र पानामालाई नर्वेले हराएको छ । बुधबार राति नर्वेको युलिभाल रंगशालमा भएको मैत्रिपूर्ण खेलमा घरेलु राष्ट्र १–० गोलले विजयी भएको हो ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।