News | Tag: office

जब यी दक्षिण भारतीय फिल्मले बक्स अफिसमा रेकर्ड बनाए

3 months ago

पछिल्लो समय दक्षिण भारतीय फिल्मको कमाइ बलिउडकोभन्दा बढी गर्न थालेको मिडिया रिपोर्ट आउन थालेका छन् ।

के तपाई अफिसको डेस्कमै खाना खानुहुन्छ ? यदी त्यसो हो भने तपाई ठूलो गल्ती गर्दै हुनुहुन्छ

3 months ago

एजेन्सी । आजकाल अफिसमा आफ्नो डेस्कमा खाना खाने चलन बढिरहेको छ र अध्ययन अनुसार करिब दुई तिहाइ मानिसहरुले अफिसको डेस्कमै लञ्च गर्ने गरेका छन् । तर, एक अध्ययनका अनुसार अफिसको डेस्कमा खाना आनाले कर्मचारीहरुको काम गर्ने क्षमतामा कमी आउँछ ।

राति काम गर्नुहुन्छ ? यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

4 months ago

मानिस आफ्नो सफल जीवनका लागि के दिन के रात हरेक समय काम गर्न तमतयार देखिन्छ । विशेष त पछिल्लो समय रातिमा काम गर्नेहरुको संख्या पनि बढीरहेको छ ।

अक्षय कुमारको फिल्म ‘केशरी’ले गर्यो बक्स अफिसमा धमाकेदार कमाइ

5 months ago

एजेन्सी । दुई दिन अगाडि रिलिज भएको अक्षय कुमारको फिल्म केशरीले बक्स अफिसमा धमाकेदार कमाइ गरेको छ ।

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

6 months ago

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

रणवीर सिंहको गली 'ब्बोइ'को पहिलो दिनको कमाइ कति

7 months ago

एजेन्सी । गएको हप्ता रणवीर सिंहको फिल्म गली ब्बोइ रिलिज भएको छ । फिल्म रिलिज पुर्व नै निकै चर्चामा रहेको थियो ।

Page 1 of 1

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।