News | Tag: oli

Europe visit highly successful: Prime Minister Oli

1 week ago

Prime Minister KP Sharma Oli who returned home today after participating in the Centenary Session of International Labour Organisation (ILO) in Geneva, as part of his weeklong Europe visit, followed by his UK and France official visit said his Europe visit was highly successful. “The visit has been highly productive in further consolidating the Nepal-Europe ties.”

लुम्बिनीको विकासले गति लिएको छः प्रधानमन्त्री ओली

1 month ago

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । २५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आज आयोजित भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्ने कार्यक्रमको अवसरमा उनले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।

नेकपा सुदूरपश्चिममा ओलीको वर्चश्व

2 months ago

काठमाडौँ । नेकपाले घोषणा गरेको जिल्ला नेतृत्वमा सुदूरपश्चिमको जिल्ला नेतृत्वमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको वर्चश्व रहेको पाइएको छ । सुदूरपश्चिमका नौ जिल्लाका अध्यक्ष तोकिदाँ चार जिल्लामा ओली पक्षकै चार जनाले जिल्लाको नेतृत्व पाएका छन् ।

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनेलाई सार्वजनिक मुद्धा

2 months ago

बुटवल । जीतगढीमा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका बेलामा कालो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेलाई प्रहरीले सार्वजनिक अपराधको मुद्धामा कार्वाही प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा

2 months ago

रुपन्देही । रुपन्देहीको जितगढीमा विजयोत्सव मनाउन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज कालो झण्डा देखाइएका छ । अर्घाखाँचीका एक व्यक्तिले प्रधानमन्त्री भाषण गरिरहेको बेलामा कालो झण्डा देखाइएको हो ।

डाक्टरले के भने प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे ?

3 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि आज साँझ निवास फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए ।

सांसद वलीको अन्तिम दाहसंस्कार

4 months ago

लमही । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइतेभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

११ महिनाको सरकार, २९ राम्रा काम

5 months ago

काठमाडौं । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो ।

सत्याग्रही डा के सीलाई प्रधानमन्त्री ओलीको जबाफ

5 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन् ।

लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने

6 months ago

इलाम । यही पुस २० गते यहाँ आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ ।

Page 1 of 3

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।