News | Tag: pakistan

लैङ्गिक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न अदालतको आदेश

1 day ago

इस्लामावाद । पाकिस्तानको एउटा अदालतले लैङ्गिक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ ।

लिकबाट बाहिरिँदा पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा २० घाइते

5 days ago

इस्लामावाद, पाकिस्तान । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएका पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् ।

पाकिस्तानमा विस्फोटः तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

1 week ago

इस्लामाबाद । पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा

2 weeks ago

इस्लामाबाद । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आइपुगेका छन् । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

2 weeks ago

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पाकिस्तानको राष्ट्रपतिका लागि मतदान जारी

2 weeks ago

इस्लामाबाद । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ ।

मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने

1 month ago

इस्लामावाद । पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ ।

पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेपछि...

1 month ago

इस्लामावाद । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेका एक पाकिस्तानी मन्त्रीले बताएका छन् ।

पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय

1 month ago

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग ९नवाज०ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् ।

पाकिस्तानमा नयाँ राजनीतिक तरंग, ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत

1 month ago

पाकिस्तान । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ रु विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् ।

Page 1 of 3

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

‘डिभोर्स’ गराउने जन्म कुण्डली

‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।