News | Tag: palestine

प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

4 months ago

संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

4 months ago

रामल्ला, प्यालेस्टाइन । अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् ।

इजरायली आक्रमणमा २ जना प्यालेस्टिनीको मृत्यु

5 months ago

गाजा । इजरायली हवाई आक्रमणबाट उत्तरी गाजा क्षेत्रमा आइतबार दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता गाजा अश्रफ अल–क्वेद्राका अनुसार मारिनेमा २४ वर्षका दुई युवा आयमान अल–नज्जर र मुहान्द हमौदा रहेका छन् ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।