News | Tag: paragliding

पोखरामा प्याराग्लाइडिङभित्र चिल पस्दा दुर्घटना

1 week ago

चिप्लेढुुुुङ्गा । यहाँ प्याराग्लाइडरभित्र चिल पस्दा दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटबाट उडेको ग्लाइडर चिल पसेपछि अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

4 weeks ago

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।

प्याराग्लाइडिङको वल्र्डकप पोखरामा, सागका सात खेल गर्ने तयारी

5 months ago

पोखराको प्याराग्लाइडिङले एशियाडमा दुई दशकपछि रजत पदक मात्र जितेन, टीम गेममा पहिलो पदक समेत जित्न सफल भयो । प्याराग्लाइडिङले गत साता दिलाएको यही पदककै कारण दक्षिण एशियामा भारत पछि दोस्रो र प्रतियोगितामा सहभागी ४५ देशमा नेपाल ३३ औं स्थानमा रहन सफल बन्यो ।

एशियाली खेलकूदमा प्याराग्लाइडिङ मार्फत् नेपाललार्इ पहिलाे पदक

5 months ago

जकार्ता । १८ औं एसियाली खेलकुदमा हालसम्म पदक विहीन रहेको नेपालले अन्ततः पदकको खडेरीलाई पुरेको छ ।

एशियन गेम्समा प्याराग्लाइडिङमा एकल एक्युरेसीमा गौतम तेस्रो स्थानमा

5 months ago

पोखरा । इण्डोनेसियामा शुरु भएको १८ औं एशियन गेम्स अन्तर्गत नेपाली प्याराग्लाईडिङ पाईलट विजय गौतम एकल एक्युरेसी प्रतिस्पर्धामा तेस्रो स्थानमा छन् ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।