News | Tag: park

एजुकेशन पार्क “द–पायनीयर” अन्तराष्ट्रिय अवार्डमा मनोनित पहिलो नेपाली कम्पनी

7 months ago

काठमाडौँ । नेपालको एक अग्रणी शैक्षिक परामर्श सेवाप्रदायक कम्पनी “एजुकेशन पार्क” एजुकेशन एजेन्सी अफ द ईयर विधामा “द–पायनीयर अवार्ड – २०१९” को लागि मनोनित भएको छ । यो अवार्ड शिक्षा क्षेत्रको ठूलो अन्तराष्ट्रिय सम्मान हो ।

प्रेमबिना संसार चल्दैन तर प्रेमप्रेमिकालाई किन प्रहरीले दुःख दिन्छन् ?

1 year ago

काठमाडौं । अब समाज बदलिन थालेको छ । शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ । पुगीसरी आए पनि नआए पनि मान्छेको जातलाई मनोरञ्जन नभइ नहुने आवश्यकता हो ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

1 year ago

सोल । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।