News | Tag: parliament

काे पहिला बाेल्ने भन्ने विवादका कारण संसद अवरूद्ध, बुधबारसम्मका लागि बैठक स्थगित

4 weeks ago

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरूले रोष्ट्रम घेराउ गरेपछि संसद बैठक अवरुद्ध भएको छ । काँग्रेसका सांसदहरूले संसदमा भनाई राख्न पाउनु पर्ने माग गर्दै मंगलबारको संसद बैठक सुरु हुने बित्तिकै रोष्ट्रममा घेराउ गरेका थिए । संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा रोस्टममा उभिएपछि कांग्रेस सांसदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

शिक्षामन्त्रीलाई १ वर्षपछि भेट्न गगन थापाकाे चुनाैती

1 month ago

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले शिक्षा मन्त्रालयले छुट्याएको बजेटले एक चौथाई विद्यार्थीलाई पनि नपुग्ने दाबी गरेका छन् । बिहीबारको संसद बैठकमा बोल्दै सांसद थापाले शिक्षामन्त्रीलाई १ वर्षपछि भेट्न चुनौती दिदैँ त्यतिबेला अहिलेको बजेटले भनेअनुसारको भए आफु शिक्षामन्त्रीले भनेको जे पनि मान्न तयार हुने बताए ।

लोकसेवाको विज्ञापन खारेज गर्न सांसदहरूकाे माग

1 month ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गरेका छन् । बैठकमा उनीहरुले संविधानको भावनाविपरीत आयोगले विज्ञान खुला गरेकामा खारेज गर्न माग गर्दै शून्य समयमा सदनमा राखेका धारणा शून्यमा नहराउन भन्दै शून्य समयका राखेका विषय के कति कार्यान्वयन भयो जवाफ दिन माग गरे ।

नीति तथा कार्यक्रमकाे प्रचण्डले गरे बचाउ, जनताकाे अधिकतम चाहना सम्बाेधन भएकाे दाबी

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनताको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताएका छन् ।

झकिझकाउ संसद्

2 months ago

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह्र आव २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पार्दै कर्मचारी ।

संसद्को वर्षे अधिवेशन आजबाट, प्रि–बजेट छलफल अन्यौलमै

2 months ago

काठमाडौँ । संघीय संसद्को वर्षे अधिवेशन आज सोमबारबाट दिउँसो चार बजेबाट सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । कानून निर्माणमा केन्द्रीत रहेको रहेर चैत १० गतेबाट हिउँदे अधिवेशनपछि वर्षे अधिवेशन सुरु हुने भएको हो । यस अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने तयारी रहेको बताइएको छ ।

संसद्को चौथो अधिवेशनको तयारी पूरा

2 months ago

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख १६ गते अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।

लाल प्रतिवेदन सार्वजनिक माग गर्दै संसद अवरूद्ध

3 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले सो प्रतिवेदन सार्वजनिक नभएसम्म संसद् चल्ने नदिने जनाएका हुन् ।

प्रतिनिधिसभामा शाेक प्रस्ताव सर्वसम्मतिले पारित

4 months ago

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।

संसदभित्र अमेरिकन जासुसको घुसपैठ !

5 months ago

काठमाडौँ । संविधानसभामा विदेशीहरूको इच्छाअनुसार काम भएको भन्दै सांसदहरूको आलोचना भएका थिए । एनजिओहरूकै कारण पहिलो संविधानसभाले काम गर्न नसकेको आरोप छ । दोस्रो संविधानसभामा पनि एनजिओको ठूलो प्रभाव रहेको थियो । नयाँ संविधान आएपछि भएको निर्वाचनबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले झण्डै दुई तिहाइ बहुमत पायो । नेकपाको बलियो सरकार छ ।

Page 1 of 3

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।