News | Tag: passport

सर्वसाधारणले बोक्ने पासपोर्टको रंग फेरिने

1 day ago

काठमाडौं । सर्वसाधारणलाई जारी गरिने रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ ।

राहदानी विधेयक सर्वसम्मतिले पारित

1 month ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

अब राष्ट्र विखण्डनमा बोल्नेको राहदानी खारेज हुने

2 months ago

काठमाडौं । सार्वभौमसत्ता र अखण्डताविरुद्ध अभियान चलाउने व्यक्तिको राहदानी खारेज हुने गरी कानुन संशोधन प्रक्रिया अघि वढेको छ।

राहदानी कसुरमा पाँच लाखसम्म जरिवाना

2 months ago

काठमाडौँ । नेपाल सरकारबाट जारी हुने राहदानीका लागि झुटा विवरण दिएमा वा राहदानीसम्बन्धी कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरी कारवाही गरिने भएको छ ।

परराष्ट्रको गम्भीर त्रुटी, नेपाली पासपोर्टमा तिब्बती राष्ट्रियता (फाेटाे सहित)

2 months ago

काठमाडौं । परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावममा परेकी छन् ।

पासपोर्ट दुरुपयोग गरे ५ लाखसम्म जरिवाना ३ वर्ष जेल

3 months ago

काठमाडौं । सरकारले ५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन बनाउँदै छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ ।

सरकारले ६ प्रकारको पासपोर्ट जारी गर्ने

3 months ago

काठमाडौं । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

ई–पासपोर्ट छपाइमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच विवाद

3 months ago

काठमाडौं । ई–पासपोर्ट छपाइ सम्बन्धमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच मत बाझिएको छ। सन् २०२० देखि लागू गर्ने गृहकार्यमा जुटेको सरकारले ई–पासपोर्ट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी थालेको छ।

हराएका पासपोर्ट बनाउन तीन अर्ब खर्च !

4 months ago

काठमाडौं । हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरको छन् । आर्थिक बर्ष २०६३, ०६८ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रक खर्च गरेका हुन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर