News | Tag: pn

विद्यार्थी नेता रिहाईको माग गर्दै चरणबद्व आन्दोलन

5 months ago

पोखरा । पोखरामा शनिवार पक्राउ गरिएका नेवि संघका विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै पोखरामा एकपछि अर्को आन्दोलन गरिने भएको छ ।

प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथि जाईलागे

5 months ago

पोखरा । थुनामा रहेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले आइतबार पिएन क्याम्पसमा मसाल जुलुस निकाल्यो । जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथी जाईलागे । दोहोरो झडप हुँदा नेविसंघका २ जना र २ प्रहरी घाईते भएका छन् ।

पिएन क्याम्पस देशकै उत्कृष्ट, २ लाख ५० हजार पुरस्कार पायो

10 months ago

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस देशकै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्यम्पसमध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।