News | Tag: Pokhara

ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ

4 months ago

पोखरा । पोखरा महानगरपालिका ११ तुल्सीमार्गबाट प्रहरीले ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ गरेको छ ।

संकटमा फेवाताल, पुरिने खतरा !

4 months ago

पोखरा। फेवातालको मुल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ ।

दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने

4 months ago

पोखरा । सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।

पोखरा विश्वविद्यालय प्रदेश नम्बर १ मा आंगिक कलेज स्थापना गर्न स्वीकृति

4 months ago

पोखरा । पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङ्गको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल संयुक्त आंगिक कलेज स्थापनाको लागि स्विकृति प्रदान गरेको छ ।

पोखराका अस्पतालमा परिक्षणमा आएका २२ जनामा डेंगूका विरामी भेटिएपछि...

4 months ago

पोखरा । पोखरामा डेंगू संक्रमितको संक्रमण बढेको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा २२ जनामा डेंगूको संक्रमण भेटिएको छ । पोखराका गण्डकी

विराटनगरलाई पोखराले दियो १९८ रनको लक्ष्य

4 months ago

पोखरा प्रिमियर लिग -पीपीएल- टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले जितका लागि विराटनगर टाईटन्सलाई १९८ रनको लक्ष्य दिएको छ ।

पोखरा महानगरपालिकामा नयाँ कर प्रणाली शुरु

4 months ago

पोखरा । पोखरा महानगरपालिकाले बुधबारदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुनेछ ।

पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी

4 months ago

सिड्नी । पोखरा समाज सिड्नीको अध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् । नेपाको सुन्दर नगरी पोखराबाट आएर अस्ट्रेलियाको सिड्नीमा बसोवास गर्ने नेपालीहरुलाई संगठित गर्दै गठन भएको यो संस्थाको उपाध्यक्षद्धय तारा गुरुङ र राजेश के सी, महासचिवमा दिपक पहारी, सचिवमा अर्जुन गुरुङ, कोषाध्याक्ष्यमा ईश्वर पहारी, सदस्यहरुमा बिजेन बाटाजु, बुद्ध गुरुङ, समित के सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल के सी, संतोष अधिकारी, प्रकास लामीछाने, अजय थापा, बिष्णु पौडेल तथा सुमन के सि रहेका छन ।

प्राविधिक कारणले ३ महिनादेखि कर्मचारी बेतलबी

5 months ago

पोखरा । खारेजीमा परेका तर अन्यन्त्र नखटाइएका कमैचारीले साउन यताको तलब पाएका छैनन् ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्ष पछि पूजारी करार

5 months ago

पोखरा, २३ असोज । पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २ सय ३५ वर्ष पछि पूजारी करारमा नियुक्ति गरिएको छ ।

Page 3 of 8

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

मधुमेह रोगीले के खाने–के नखाने ?

मधुमेह रोगीले के खाने–के नखाने ?

हाम्रो शरीरमा लामो समयसम्म हुने विभिन्न रासायनिक प्रतिक्रियामा कारण रगतमा चिनीको मात्रा बढ्छ । अनि समस्या देखिन्छ, जसलाई चिनीरोग, अर्थात मधुमेह भनिन्छ । अर्थात प्यांक्रियजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरको कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।