News | Tag: prachanda

अध्यक्ष प्रचण्डद्वारा गलेश्वर शिवालय अवलाेकन, ताताेपानीमा अाज दुर्इ पटक डुबेर स्नान गर्ने

2 months ago

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका थिए ।

अस्पतालको उपचारले सन्चो नभएपछि प्रचण्ड परिवार तातोपानीमा

2 months ago

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगासहित परिवारका सदस्यलाई लिएर दाहाल तातोपानी पुगेका थिए।

वर्षा सकियाे, अब सरकारकाे काममा तीव्रता अाउँछ : प्रचण्ड

2 months ago

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सो निर्वाचनका समयमा जनता माझ गरेको घोषणा सरकारले पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको बताए ।

तुलाधरकाे निधनले राष्ट्रलार्इ ठूलाे क्षति : प्रचण्ड

2 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’ले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मस्तिष्कघातका कारण आइतबार दिउँसो निधन भएको तुलाधरलाई श्रद्धाञ्जली दिन अध्यक्ष प्रचण्ड नर्भिक अस्पतालमै पुगेका थिए ।

डेढ महिना नबित्दै पुनः दिल्ली जाँदै प्रचण्ड

2 months ago

काठमाडौँ । अघिल्लो पटक भारत भ्रमणमा निस्केको डेढ महिना नबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार पुनः भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहअनुसार प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन फर्किने कार्यतालिका तय गरिएको स्रोतले जनाएको छ ।

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको यस्तो चेतावनी

2 months ago

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन् । बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन् ।

विखण्डनले मधेसकाे माग पुरा हुँदैन : प्रचण्ड

2 months ago

जनकपुर । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग मधेस बनाउन खोजिए मधेसीको माग पुरा नहुने बताएका छन् । जनकपुरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले विखण्डनले मधेसको माग पुरा नहुने बताएका हुन् ।

‘वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन’

3 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताउनुभएको छ ।

विवाद चर्किएपछि अध्यक्ष प्रचण्ड र नेता नेपालबीच फाेन वार्ता

3 months ago

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चुलिइरहेको बेला सिंगापुरमा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । पार्टीभित्र चर्को विवाद र असन्तुष्टि बढेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच आइतबार बिहान झण्डै आधा घण्टा लामो लामो टेलिफोन वार्ता भएको हो ।

लर्को लागेर नेता विदेश यात्रामा, कुन नेता कुन देशमा ?

3 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्। भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता विदेश जाने तयारीमा छन्।

Page 2 of 6

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।