News | Tag: prachanda

प्रचण्डमाथि खुकुरी प्रहार भएको खबर 'अफवाह' मात्रै

2 months ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा खुकुरी प्रहार भएको भन्ने खबर अफवाह मात्रै भएको उनको सचिवालयले जनाएको छ । बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भएपनि उनीमाथि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

यो सरकारले विकास नगरे कुनै शक्तिले गर्न सक्दैन : प्रचण्ड

2 months ago

भरतपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार पार्ने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं. २४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे कुनै शक्तिले विकास गर्न नसक्ने बताए ।

शहीद परिवारलाई भेटेर प्रचण्डले के भने ?

3 months ago

बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेटेका छन् ।

अध्यक्ष प्रचण्डद्वारा गलेश्वर शिवालय अवलाेकन, ताताेपानीमा अाज दुर्इ पटक डुबेर स्नान गर्ने

3 months ago

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन् । सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका थिए ।

अस्पतालको उपचारले सन्चो नभएपछि प्रचण्ड परिवार तातोपानीमा

3 months ago

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगासहित परिवारका सदस्यलाई लिएर दाहाल तातोपानी पुगेका थिए।

वर्षा सकियाे, अब सरकारकाे काममा तीव्रता अाउँछ : प्रचण्ड

3 months ago

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सो निर्वाचनका समयमा जनता माझ गरेको घोषणा सरकारले पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको बताए ।

तुलाधरकाे निधनले राष्ट्रलार्इ ठूलाे क्षति : प्रचण्ड

3 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’ले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मस्तिष्कघातका कारण आइतबार दिउँसो निधन भएको तुलाधरलाई श्रद्धाञ्जली दिन अध्यक्ष प्रचण्ड नर्भिक अस्पतालमै पुगेका थिए ।

डेढ महिना नबित्दै पुनः दिल्ली जाँदै प्रचण्ड

3 months ago

काठमाडौँ । अघिल्लो पटक भारत भ्रमणमा निस्केको डेढ महिना नबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार पुनः भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहअनुसार प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन फर्किने कार्यतालिका तय गरिएको स्रोतले जनाएको छ ।

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डको यस्तो चेतावनी

3 months ago

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन् । बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन् ।

विखण्डनले मधेसकाे माग पुरा हुँदैन : प्रचण्ड

3 months ago

जनकपुर । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग मधेस बनाउन खोजिए मधेसीको माग पुरा नहुने बताएका छन् । जनकपुरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले विखण्डनले मधेसको माग पुरा नहुने बताएका हुन् ।

Page 3 of 7

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।