News | Tag: pradesh

'निकै डरलाग्दो अवस्थाको सामना गरियो'

1 month ago

भारतसँग जोडिएका नयाँगाउँ, खयरभट्टीलगायतका गाउँको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन आफ्नो निर्वाचन क्षेत्रमा पुगेकी प्रदेश सांसद कृष्ण केसी नमूनासहितको टोलीमाथि पनि आक्रमणको प्रयास भएको थियो । पक्राउ परेका देवीविनलाई छुटाउन माग गर्दै सांसदसहितको टोलीलाई भारतीय नागरिक र स्थानीयले झण्डै चार घण्टा घेराबन्दी गरेका थिए ।

एघार खर्ब ९८ अर्ब लगानी गर्ने लक्ष्य

1 month ago

प्रदेश नं ५ सरकारले आगामी पाँच वर्षो आवधिक योजना अन्तर्गत कूल रु एघार खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६÷७७ देखि आथिर्क वर्ष ०८०÷८१ सम्मको अवधिमा प्रदेशभरी सो बराबरको आर्थिक लगानी गर्ने लक्ष्य लिइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश राजधानी पोखरामै घर हुने सांसदहरुलाई पनि घरभाडा !

1 month ago

पोखरा । गण्डकी प्रदेशमा राजधानी पोखरामै घर हुने सांसदहरुलाई पनि प्रदेश सरकारले घरभाडा बापत सुविधा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी

2 months ago

धनुषा । प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाको लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो ।

प्रदेशसभा बैठक

4 months ago

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेका थिए ।

गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने

4 months ago

पोखरा । फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गण्डकी प्रदेश सरकारले गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले हङकङबासीलाई भने,‘गण्डकी प्रदेशमा लगानी गर्नुहोस्

5 months ago

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई आप्mनो प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् ।

स्थायी राजधानीबारे प्रदेशसभामा छलफल नगर्न अादेश

11 months ago

मकवानपुर । उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ ।

प्रदेश ४ को नाम र राजधानी राख्ने सम्बन्धमा छलफल सुरु

1 year ago

प्रदेश ४ को नाम र राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा आज प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रस्ताव प्रस्तुत भएको छ ।

प्रदेश नं ५ः नीति कार्यक्रम पारित

1 year ago

रुपन्देही । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।